• शुक्रबार, मङ्सिर-१२,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 54
    Shares
आगमन खबर

के तपाई घर बस्दा बस्दा दिक्क हुनुभएको छ ?
तपाई यो लक डाउनको समयमा केही नयाँ गरौँ भन्ने सोचाइमा हुनुहुन्छ ?

नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले नेपाली फिल्म मात्र नभएर बलिउड स्तरको फिल्म समेत निर्माण गर्न सफल भएको ए.बी. इन्टरनेसनलले लकडाउनको समयमा एउटा छुट्टै नयाँ विचारधाराका साथ प्रस्तुत भएको छ ।

अहिले नेपालमा बढ्दै गएको कोरोना भाइरसका कारण पुन: लकडाउनको अवस्थामा पनि केहि नयाँ गरौँ भन्ने भावनाका साथ “LIFE IN QUARANTINE” Online video documentary competition सार्वजनिक गरेको छ ।

तपाईहरुले कम्तीमा पनि ५ मिनेटको भिडियो तयार गर्नुपर्ने हुन्छ । लकडाउनको समयमा तपाईको समय वा दिनचर्या कसरी बितिरहेको छ त्यो कुरा भिडियोमा प्रस्तुत गर्न सक्नुहुनेछ । तपाईको राम्रो गतिविधिले गर्दा कोरोना भाइरसबाट जोगिने कुनै नयाँ कृयाकलाप अरुले पनि सिक्ने मौका पाउन सक्नेछन् ।

तपाईको ५ मिनेटको भिडियो अरु कसैको लागि inspiration पनि हुन सक्छ । त्यसैले ढिलो नगरी लकडाउनको समयमा तपाईले बनाएको भिडियोआफ्नो सामाजिक सन्जालमा पोष्ट गर्नुपर्नेछ तपाइले पोस्ट गरेको भिडियोबाट सर्वाेत्कृष्ट भिडियो छनौट गरि पहिलो बिजेताले रु २०,००० र दोर्सो बिजेताले रु १०,००० नगद पुरस्कार जित्न सक्नुहुनेछ ।

#Stay Safe #Stay Home

It’s corona virus to win the fight against #COVID19#
take care of others
take care of your self
take care of those who care for us…

थप जानकारीको लागि :

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । नेपाल …

तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ लैजान्छ -मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।  सरकारका प्रवक्तासमेत रहनु भएका …

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता …

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी …