तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

के तपाई घर बस्दा बस्दा दिक्क हुनुभएको छ ?
तपाई यो लक डाउनको समयमा केही नयाँ गरौँ भन्ने सोचाइमा हुनुहुन्छ ?

नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले नेपाली फिल्म मात्र नभएर बलिउड स्तरको फिल्म समेत निर्माण गर्न सफल भएको ए.बी. इन्टरनेसनलले लकडाउनको समयमा एउटा छुट्टै नयाँ विचारधाराका साथ प्रस्तुत भएको छ ।

अहिले नेपालमा बढ्दै गएको कोरोना भाइरसका कारण पुन: लकडाउनको अवस्थामा पनि केहि नयाँ गरौँ भन्ने भावनाका साथ “LIFE IN QUARANTINE” Online video documentary competition सार्वजनिक गरेको छ ।

तपाईहरुले कम्तीमा पनि ५ मिनेटको भिडियो तयार गर्नुपर्ने हुन्छ । लकडाउनको समयमा तपाईको समय वा दिनचर्या कसरी बितिरहेको छ त्यो कुरा भिडियोमा प्रस्तुत गर्न सक्नुहुनेछ । तपाईको राम्रो गतिविधिले गर्दा कोरोना भाइरसबाट जोगिने कुनै नयाँ कृयाकलाप अरुले पनि सिक्ने मौका पाउन सक्नेछन् ।

तपाईको ५ मिनेटको भिडियो अरु कसैको लागि inspiration पनि हुन सक्छ । त्यसैले ढिलो नगरी लकडाउनको समयमा तपाईले बनाएको भिडियोआफ्नो सामाजिक सन्जालमा पोष्ट गर्नुपर्नेछ तपाइले पोस्ट गरेको भिडियोबाट सर्वाेत्कृष्ट भिडियो छनौट गरि पहिलो बिजेताले रु २०,००० र दोर्सो बिजेताले रु १०,००० नगद पुरस्कार जित्न सक्नुहुनेछ ।

#Stay Safe #Stay Home

It’s corona virus to win the fight against #COVID19#
take care of others
take care of your self
take care of those who care for us…

थप जानकारीको लागि :

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …