पासवर्ड चलचित्रका निर्माता अमित बस्नेतले नेपाली चलचित्र क्षेत्रलाई अझ फराकिलो बनाउदै गएका छन् । नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले लेला मञ्जु नामक चलचित्र निर्माण गरको छ । यो चलचित्र भदौ र असोजमा रिलिज हुने भएतापनि कोरोना भाईरसले गर्दा राकिएको छ …
सुनवल । “गरिव जीवन छाेटाे ” फिल्मकाे टेलर सार्वजनिक भएकाे छ । केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउने हरुको यथार्थ कथामा बिशेष आधारित गरेर बनाईएको फिल्मकाे टेलर अाज दर्पण टिभि युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हाे। …
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो घरमा आइतवार आत्महत्या गरेका छन् । उनी जम्मा ३४ वर्षका थिए । आत्महत्याको कारण खुलिसकेको छैन । सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनी : …
काठमाडौं : संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता दलका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भयो। राष्ट्रियताका पक्षमा मधेसी नेताले दिएको दमदार भाषणले संसदमा मात्र ताली पाएन, सामाजिक संजालमा समेत गजबले …
काठमाडौं : गायक रामचन्द्र काफ्लेको रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भारतले नेपाली सीमा सिचेको विषयलाई समेटेर काफ्लेले नयाँ गीत सार्वजनिक गरेका हुन्। गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको …
इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् । अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् । ‘बिहीबारदेखि …