तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा। दसैंअघि सुनसानजस्तै भएको पोखरामा नेपाल हवाइ उडान संस्थाले प्याराग्लाइडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पर्यटकीय नगरी पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित भएका छन् ।

लेकसाइडमा ३–४ दिनयता आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैंको टीका थापेर घुम्न निस्किएकाहरू छ्याङ्ङ खुलेको हिमाल देखेर मक्ख छन् । 

सराङकोट, काहुँडाँडा, शान्ति स्तूपमा पर्यटक पुग्छन् । ताल किनारमा काठमाडौं, बुटवल, चितवनलगायत सहरबाट घुम्न आउनेहरू भेटिन्छन् । प्रायः निजी गाडी र मोटरसाइकलमा घुम्न आउनेको चहलपहलले लेकसाइड यतिखेर गुल्जार देखिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …