काभ्रेको भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

काभ्रे । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको …

बिनोद राईको “तिमिले माग्ने जुन होइन” बजारमा

युवा गायक बिनोद राईको पहिलो गित सार्बजनिक भएको छ ।गोपालचन्द्र राईको रचनामा निर्माण भएको ” तिमिले माग्ने जुन होइन ” बोलको गितमा बिनोद राईको स्वर तथा मनोज स्याङ्सोङ्को सङगितमा रहेको गित “Goto Center” youtube channel बाट सार्बजनिक भएको हो । …

बन्द भएका चलचित्र हल खुलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत चैतबाट बन्द गरिएका चलचित्र हल खुलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी …

सन् २०२० मा २ लाख ३० हजार पर्यटक भित्रिए

काठमाडौँ। करिब २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको सन् २०२० मा कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना मात्रै नेपाल भित्रिएका छन् । हवाई र सीमा नाकाबाट उक्त संख्यामा पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको हो । सन् २०१९ मा ११ …

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौड

दमौली । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको …

२४ घण्टा नपुग्दै ट्रेन्डिङ नम्बर वानमा आयो ‘ छक्का पन्जा ३’

काठमाडौं । युटुबमा सार्वजनिक भएको ४८ घण्टा नपुग्दै ‘ छक्का पंजा ३’ युटुबमा पहिलो नम्बरमा आएको छ। उक्त चलचित्रले अहिलेसम्म २.१ मिलियन अर्थात २१ लाख भियुज, ८१ हजार लाईक र आठ हजार डिस्लाईक कमाएको छ। जितु नेपाल र केदार घिमिरेको …

‘ छक्का पन्जा ३’ युटुबमा सार्वजनिक

काठमाडौ । दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘ छक्का पन्जा ३’ युटुबमा सार्वजनिक भएको छ। छक्का पन्जा १ र २ को अपार सफलतापछी निर्माण गरिएको छक्का पन्जा ३ चलचित्रलाई पनि दर्शकले अत्याधिक रुचाएका छन।

वैवाहिक बन्धनमा बाधिँए रमेश प्रशाई

काठमाडौं । नेपाली लोकदोहोरी गायक रमेश प्रसाईले लगनगाठोँ कसेका छन। उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको वैवाहिक कार्यक्रममा आफन्तसङ्गसङ्गै संचारकर्मिको समेत उपस्थिती रहेको थियो। उनिहरुबिच …

‘ खलनायक २’ मा राजेश, विराज र निखिल नदोहोरिने

काठमाडौ । निर्माता रोज राणा सन् २००८ को सुपरहिट फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणको तयारीमा छन् । दशैं अगाडि नै फिल्मको छायांकन सुरु हुने बताइएको थियो । तर, सरकारले फिल्म क्षेत्रका गतिविधि फुकुवा नगर्दा र कोरोनाको संक्रमण सामान्य नहुँदा फिल्मको …

आठ महिनापछि आउन थाले आन्तरिक पर्यटक घलेगाउँ होमस्टे

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् ।  कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ …