नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर

काठमाडौं । थ्री नेसन्स कपका रूपमा ६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ । नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै छ …

गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने

काठमाडौँ । ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।  भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र …

बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष …

महाकाली नदीमा जलयात्रा(याफ्टिङ)शुरु

बैतडी । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली …

२३ जना प्रतिस्पर्धीलाई पछि पार्दै काभ्रेकी सफलताले जितिन ‘मिस तामाङ २०२१ ‘ को उपाधि

काठमाडौँ । काभ्रेकी सफलता थिङ तामांगले मिस तामाङ २०२१ को उपाधि हात पार्न सफल भएकी छिन । काठमाडौँको होटल र्‍याडिसनमा हिजो शुक्रवार भएको    ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पार्न सफल भएकी हुन् । प्रतियोगी नम्बर १ …

थिर कोइरालासँग बाधियो अन्जु पन्तको लगन गाठो

काठमाडौँ। गायिका अन्जु पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत …

काभ्रे तेमाल गाउँपालिकाद्वारा बृहत सोनाम ल्होछार कार्यक्रम आयोजना

काभ्रे । गुरु रेम्पोर्जेको तव भुमी तामाङ राजा रेन्जेन दोर्जेको जन्मभुमी ऐतिहासिक महत्व बोकेको स्थल काभ्रे तेमाल  पोखरी नारायणस्थानमा माघ ३० गते शुक्रवार बिहान  बिहान १० बजे  मञ्जुश्री सम्वत २८५७ लाङ (म्हे)ल्हो,बौद्ध मार्गिहरुको नयाँ बर्ष ल्हो भनेको बर्ष छार भनेको …

महानायक राजेश हमालका यी नौ तथ्यहरु

१.  महानायक राजेश हमाल को जन्म २०२०  साल ,जेष्ठ  २७ गते मंगलबार पाल्पाको  मिसन अस्पतालमा भएको हो । उनको बुबा को नाम  चुर्णबहादुर हमाल हो भने उहाको आमा को नाम रेनु हमाल हो। उनका  जम्मा पाँच जना दाजुभाइ दिदी बहिनी …

तेस्रो पटक सर्‍यो बोण्ड फिल्म ‘नो टाइम टु डाई’

लसएन्जल्स । हलिउडको चर्चित जेम्स बोण्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति तेस्रोपटक सरेको छ । कोरोना महामारीका कारण जनाउदै अघिल्लो दुई पटक सरिसकेको फिल्म यसपटक पनि कोरोनाकै कारण सरेको हो । फिल्मको आधिकारिक वेबसाइटका अनुसार …

काठ क्षेत्रका चर्चित गायक सरोज लामिछानेको `निरकमला´ले जित्यो दर्शकको मन

मेलम्ची । काठ क्षेत्रका चर्चित एबम सबैको मन मुटुमा बस्न सफल भएका लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गित हिट हुँदै गएको छ । पछिल्लो समय भर्खरै सार्बजनिक भएको निरकमला गित उत्कृष्ट भएको दर्शक तथा श्रोताले बताएका छन । सिन्धुपाल्चोकको …