गुरु पुर्णिामामा तस्बिर पत्रकार योग सिक्दै

काठमाडौँ।आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग …

प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट

झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र …

ओलम्पिकमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो …

सङ्क्रमण घटेसँगै बढे आन्तरिक पर्यटक

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन …

बालबालिकामा मोबाइल लत : अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल …

काभ्रेको चर्चित तीनधारे झरना संरक्षणको प्रक्रिया थालियो

रोशी गाउँपालिकामा अवस्थित चर्चित तीनधारे झरना संरक्षण योजनाको लागि दुई पक्षीय सम्झौता गरिएको छ । बहुवर्षीय योजनाका लागि गाउँपालिका र संरक्षणकर्ता कम्पनीसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार तीनधारे संरक्षण योजनाअनुरुप झरना क्षेत्रमा खहरेपाँगुदेखि झरनासम्म जाने सडक स्तरोन्नति, पैदलमार्ग, शौचालय निर्माण, …

शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने।

गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताउनुभएको छ । साउनको पहिलो सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले …

तिलिचो-थोराङ ला पास, एक उत्कृष्ट पैदल गन्तब्य !

प्रकृतिमा विभिन्न काल खण्डमा विभिन्न खालको प्राकृतिक बिपत आईरहन्छन् , त्यस मध्येको एक प्राकृतिक बिपत कोरना भाइरस बनेर आएको छ । यस बिपत्तिमा अतालिएर कोहि मान्छेले आत्महत्या गरे , कोहि यसैको शिकार बन्न पुगे । कहालीलाग्दो त्यो कोरोनाको कहर पछि …

‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालगञ्ज । धम्बोझीमा रहेको वाटरपार्कलाई नेपालगञ्ज उपमहानगरपालिकाकै महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको छ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये करिब आठ बिघा क्षेत्रमा तलाउ छ । पार्कको काम सम्पन्न भई उपमहानगरलाई हस्तान्तरण गरिए पनि अन्य काममा केही ढिलाइ …

महिलाका लागि धनी प्रेमी खोज्न सकेन डेटिङ एजेन्सीले, तिर्नुप–यो २३ लाख जरिवाना

काठमाडौं – बेलायतकी एक डिभोर्सी महिला लामो समयदेखि धनी प्रेमीको खोजीमा थिइन् । प्रेमी खोज्न उनले एक प्रख्यात डेटिङ कम्पनीको महंगो सदस्यता लिइन् । लामो समयपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले उच्च अदालतमा मुद्दा हालेर जरिवानाको माग …