भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

काठमाडौँ। नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । प्रस्ताव …

चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ। गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो। प्रक्षेपण केन्द्रका अनुसार यो …

झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्दै प्राधिकरण

काठमाडौँ। लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट …

महानगरपालिकामा अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रिया शुरु

चितवन। भरतपुर महानगरपालिकाले भवन निर्माणका लागि घरनक्सा सफ्टवेयरमार्फत काम सुरु गरेको छ । सफ्टवेयरको आज एक समारोहका बीच उद्घाटन गरिएको हो । अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल सुभारम्भ कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका–९ की सुस्मा केसीलाई १५ …

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

काठमाडौँ । केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको …

सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान

फुङ्लिङ। ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो । जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् …

इन्टरनेट सेवाको शुल्क घटाउने तयारी

काठमाडौँ। सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि …

टेलिफोन टावरको लागि रु ५५ लाख बजेट

किमाथाङ्का। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले टेलिफोन टावरका निर्माणका लागि रु ५५ लाख विनियोजन गरेको छ । भोटखोलाले टेलिफोन टावरसम्म विद्युत् विस्तार गर्ने रु ५५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटे जानकारी दिनुभयो । विद्युत् सेवा नपुगेका …

रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने

रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सोे नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका …

एचआरले फेर्यो ट्रमाको मुहार

काठमाडौँ। पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा उपचार गर्न आउने बिरामी दैनिक २०० थिए । अहिले उक्त सङ्ख्या १०० ले बढेर ३०० पुगेको छ । विगत तीन महिनादेखि …