साउदी अरब । पारिवारिक समाज नेपालले आफ्नो संस्थाको चौथो बार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको अबसर पारेर साउदीको रियादमा हरितालिका तीज भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ । हरितालिका तिजको दिन अबसरमा गरिएको कार्यक्रममा अतिथि संस्कार तथा नेपाली राष्ट्रिय …
दोहा । कास्की आदर्श समाज कतार र फेवा सांस्कृतिक परिवारको संयुक्त आयोजनामा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रम कतारको सहानिया स्थित अल दोसारी पार्कमा भब्य र सब्य रुपमा मनाएका छन । हरितालीका तिजको दिन शुक्रबार फेवा सांस्कृतिक …
क्यानाडा। नेपाली कांग्रेसको बिदेस स्थित सम्पर्क समिति नेपाली जन सम्पर्क समिति क्यानाडाका सभापति बुद्दी प्रकाश ओलीले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान …
काठमाडौँ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु …
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, …
काठमाडौँ ।पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर …
काठमाडौँ । हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई …
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । …
साउदी अरेबियाको रियादमा २७ अगस्ट २०२१ दिन सिर्जना साँस्कृतिक समूहद्वारा रिहर्सल कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै केही सिमीत कलाकार र अतिथिको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष अमृत पौडेलको …
काठमाडौं । धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ । नेवार समुदायको झण्डै १० हजार जनसङ्ख्या रहेको टोखामा वर्षभर दिवङ्गत भएका ५८ जनाको सम्झना गरी आज गाईजात्रा मनाइएको हो । टोखा नगरपालिकाको–२ र ३ …