• शनिवार, जेठ-७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ६ः५१ बजेको साइतमा ठड्याउने तयारी

काठमाडौँ। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ । इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो …

आज आश्विन सङ्क्रान्ति: विश्वकर्मा पूजा एवं वास्तु दिवस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस …

हिन्दुबुद्धिष्ट मन्दिर क्यानडामा सामूहिक तिज,पञ्चमी पूजा सम्पन्न

क्यानाडा । हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा भ्यानकुभरको आयोजनामा हरितालीका तिज साथै पञ्चमी पूजा कार्यक्रम सम्पन्न भएको छ । मन्दिरमा हरितालीका तिजको अबसरमा मन्दिर बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म खुला गरि तिजको कार्यक्रम एवम हिन्दू धर्मलम्बीनारिहरुले पञ्चमी पूजा गर्ने …

पारिवारिक समाज नेपालको आयोजनामा साउदीमा तिज कार्यक्रम सम्पन्न

साउदी अरब । पारिवारिक समाज नेपालले आफ्नो संस्थाको चौथो बार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको अबसर पारेर साउदीको रियादमा हरितालिका तीज भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ । हरितालिका तिजको दिन अबसरमा गरिएको कार्यक्रममा अतिथि संस्कार  तथा  नेपाली  राष्ट्रिय …

कास्की आदर्श समाज र फेवा सांस्कृतिक परिवार कतारको आयोजनामा तिज कार्यक्रम सम्पन्न

दोहा । कास्की आदर्श समाज कतार र फेवा सांस्कृतिक परिवारको संयुक्त आयोजनामा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज बिशेष कार्यक्रम कतारको सहानिया स्थित अल दोसारी पार्कमा भब्य र सब्य रुपमा मनाएका छन ।  हरितालीका तिजको दिन शुक्रबार  फेवा सांस्कृतिक …

सभापति ओलीद्वारा सांस्कृतिक पर्व हरितालिका तीजको शुभकामना

क्यानाडा। नेपाली कांग्रेसको बिदेस स्थित सम्पर्क समिति नेपाली जन सम्पर्क समिति क्यानाडाका सभापति बुद्दी प्रकाश ओलीले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान …

पार्वतीले तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वास तीजको व्रत आज

काठमाडौँ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु …

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, …

विकृति बन्दै तीजको संस्कृति

काठमाडौँ ।पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।  यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर …

हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला

काठमाडौँ । हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।   विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई …