गलकोट। नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दशै तिहारका समयमा सो स्थान खुम्ने पर्यटकमा बृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ तर शिकार खेल्न विदेशी पर्यटक …
म्याग्दी। म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर …
काठमाडौँ। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको …
काठमाडौँ । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी …
क्विन्स् न्युयोर्क । शुभ -दिपावलीको पुर्व संध्यामा न्युयोर्कस्थित क्विन्स काउन्टीका प्रमुख डोनोभान रिचार्ड्सको संयोजन एवं हिन्दु मन्दिर सोसाईटी न्युयोर्कको सहप्रायोजनमा दक्षिण एशियाई विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाको भव्य उपस्थितीवीच विविध कार्यक्रम गरी दिपावलीको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । …
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर)अन्तर्गत पर्ने रुप्से झरनामा रमाउन देशका विभिन्न जिल्लाबाट आएका आन्तरिक …
काठमाडौं । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार …
लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्ग छेवैमा सङ्लो पानी झर्झर् झर्दै झरिरहेको छहरा । साठी मिटर माथिबाट झरेको पानी बज्रिन्छ छहराको फेँदीको सुन्दर पोखरीमा । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको किरणसँगै देखिने इन्द्रेणीले झनै यहाँ सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको …
देउखुरी । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ । तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने …
जयगाउँ (भारत) । नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ । एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको …