कर्मचारी सञ्चय कोषको मुनाफा साढे चार अर्ब

काठमाडौँ, असार ११ गते । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५÷७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको छ । कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन …

सुत्केरी पोषण प्रोत्साहनमा ४० लाख बजेट विनियोजन

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले बुधबार नगरसभाको पाँचौँ अधिवेसनमामापूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि …

अमेरिकाद्वारा साढे ४ करोडको स्वास्थ्य सामग्री सहयाेग :-

अमेरिकाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ। अमेरिकाले काेराेना भाइरसकाे महामारी राेकथाम, प्रतिकार्य र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरेकाे हाे। ​नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र …

ओम्नीको स्वास्थ्य सामग्री खरिद र १० अर्ब खर्च प्रकरणको छानबिन :-

काठमाडौँ — कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितता ,ओम्नीको स्वास्थ्य सामग्री खरिद र १० अर्ब खर्च प्रकरणमा सदनदेखि सडकसम्म अनियमितता भएको भन्दै छानविनको माग उठ्दै आएको र  नेपाली सेनाले खरिद गरेको स्वास्थ्‍य …

स्याङ्जाका उद्योग वाणिज्य संघहरु एकै ठाउँमा, विभिन्न माग राख्दै प्रेस विज्ञप्ति जारी

स्याङ्जा वालिङ उद्योग वाणिज्य संघको आव्हानमा स्याङ्जा जिल्ला भरिका सबै उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् पदाधिकारीहरुको संयुक्त बैठक वालिङ उद्योग वाणिज्य संघको सचिवालयमा सम्पन्न भएको वालिंग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी गराए । बैठकमा स्याङ्जा, भीरकोट, गल्याङ, चापाकोट …

घुस रकम सहित प्रहरी निरीक्षक पक्राउ

इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो । राय इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख हुन् । उनलाई भीमफेदी– …

काठमाडौँ महानगरको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम पारित :-

काठमाडौं महानगरको सातौँ अधिवेशनबाट आर्थिक वर्ष ०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। असार ४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको नगर सभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए। …

नाम मात्र होइन काम पनि उस्तै :- निलकमल

काठमाडौँ : कोभिड १९ ले संसारलाई नै आकान्त पारि रहेको अवस्थामा कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी  तथा संस्थाहरु पनि  बन्द भएको कारण …

खरिपाटी क्वारेन्टाइनको खर्च दुइ सय दुइ जनालाई खानामा मात्रै ५५ लाख

नेपाली सेनाले चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनासहित चिकित्सक, सफाइकर्मी, एम्बुलेन्स टोली, विमानचालक सदस्य दलसमेत दुई सय दुईजनालाई दुई साता भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा खानामा मात्रै ५५ लाख एक हजार चार सय ३३ रुपैयाँ खर्च गरेको छ । उनीहरूलाई …

६ केजी चरेशसहित २ जना पक्राउ

ठुलो मात्रामा लागू औषध चरेशसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । मंगलवार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीमार्गबाट उनीहरूलाई महानगरीए प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थायी घर …