मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

मालपोत कार्यालय डिल्लीबजारका निवर्तमान प्रमुख गोविन्द अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई ८ लाख ५० हजार रुपैयाँ घुससहित असार २ गते नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा तत्कालीन मालपोत प्रमुख …

नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा नियुक्त:-

सरकारले २८ औं प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले एआईजी थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं आईजीपीका रुपमा नियुक्त गरेको हो। बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरेका …

किस्ता बुझाउने समय थप नहुँदा यातायात व्यवसायीले बैंकलाई बुझाए बसको साँचो

किस्ता बुझाउने समय ६ महिना थप गर्नुपर्ने माग पुरा नभएपछि पोखराका यातायात व्यवसायीले बसको साँचो बैंकलाई बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीले ९० वटा बसको साँचो सोमबार विभिन्न बैंकलाई बुझाएका हुन् । उनीहरुले एनएमबी बैंकमा ३०, …

साभ नेपालको सामाजिक सांस्कृतिक अनुसन्धान

नेपालको शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपालमार्फत यसवर्ष पनि विभिन्न अनुसन्धान, तालिम तथा गोष्ठीका कामहरु सम्पन्न भएका छन् । वर्तमान समयमा झ्याङ्गिँदै गएका सामाजिक विकृतिहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले …

काम निजी क्लिनिकमा -तलब सरकारी अस्पतालबाट 

जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि कार्यालयको सम्पर्कभन्दा बाहिर छन् । समायोजनका क्रममा जिल्ला अस्पताल पाल्पामा दरबन्दी भएका सिनियर हेल्थ असिस्टेण्ट गिरी १४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि उनको नाममा ७ दिने सूचना जारी भएको …

सडक विभागका इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत …

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

काठमाडौँ, असार १९ गते । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते …

गरिमा विकास बैंकले दियो थप एक महिनाको ब्याज छुट :-

  नेपाल राष्ट्रबैंकबाट “ ख ” वर्गको इजाजत पत्रप्राप्त संस्था गरिमा विकास बैंक लिमिटेडले कोभिड -१९ बाट अत्याधिक प्रभावित यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित ” हायर पर्चेज ” शीर्षक कर्जामा आफ्ना ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन …

यातायात सन्चालन नहुदा ब्यबसायी र बैंक दुवै समस्यामा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी (प्रा.लि) ले बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता तिर्ने अवधि थप ६ महिना बढाइदिन सरकारसँग आग्रह गरेको छ । लामो समय सवारीसाधन थन्किएकाले अहिले नै किस्ता तिर्ने अवस्था नरहेकोले थप ६ महिना समयावधि बढाइदिन कम्पनीले आग्रह …

आज मध्यराति देखि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गरेको छ। निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १ रुपैयाँ …