शिक्षाको नाममा लुटतन्त्र, सरकार मुकदर्शक !

काठमाडौं ।पछिल्लो समय किराना पसल खुले जसरी निजी शिक्षण सस्थांहरु खुलेका छन् । सरकारी विद्यालयमा भएको कमीकमजोरीको फाइदा उठाउदै निजी शिक्षण सस्थांहरु खुलेका हुन् । तर, पढाउने नाममा लुटतन्त्र मच्चाएको पाइन्छ । जसका कारण विद्यार्थीहरुले महँगो शुल्क तिरेर शिक्षा हासिल …

इन्धनबाट होइन् विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखौ !

केपी ओलीको सरकारले २०७८ जेठ १४ गते बजेट भाषण ल्याउदाखेरि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको दर्ता बन्द गर्ने भनेको थियो । दर्ता भइसकेको गाडीहरुलाई एक दशकभित्र देशैभरिबाट विस्थापन गर्ने निर्णय सुनाएको थियो । इन्धनबाट चल्ने गाडीले धेरै प्रदुषण गर्ने …

क्रसर उद्योगसंग क–कसले खाए कमिशन ?

पछिल्लो समय खोलानाला, नदीबाट वालुवा उत्खनन गर्ने क्रम बढ्दो छ । क्रसर उद्योगहरुले वनजंगल मासेर ढुंगा निकालिरहेका छन् । यसले गर्दा वातावरण र पानीमा असर पुगेको छ । ढुंगा निकाल्दा वनजंगल मासेको छ जसको कारण पर्यावरणलाई हानी पुगिरहेको छ । …

शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो

काठमाडां। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक …

निर्वाचनमा कसले कति खर्च गर्‍यो ?

काठमाडौं ।पछिल्लो समय हरेक जिल्लामा धमाधम मतगणना गर्ने काम भइरहेको छ । कति जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ भने कतिपयको गणना गर्ने कार्य जारी छ । तर, योचोटिको चुनावमा निर्वाचन आयोगको कमीकमजोरीको कारण धेरै अप्रिय घटना घटे भने चुनाव जित्नका …

पेट्रोलको मूल्य बढ्नेबित्तिकै यातायात व्यवसायीलाई भाडा बढाउन हतार !

काठमाडौं । पछिल्लो समय बढ्दो इन्धनको मूल्यले सर्वसाधारणको ढाड सेकेको छ । नेपाल आयल निगमले महिनैपिच्छे इन्धनको मूल्य बढाउने गरेको छ । बढेको इन्धनको मूल्यपछि जनताको भान्सा मँहगो हुने निश्चित देखिएको छ । पेट्रोल र डिजेलको मूल्य बढ्नेबित्तिकै यातायात व्यवसायी …

घरघरमा सहकारी, भरियो त भकारी ?

काठमाडौं ।नेपाल सरकारले ‘घरघरमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ तीन दशकअघि सहकारी खोल्ने इजाजत दियो । २४ जनाको समूह मिलेर सहकारी दर्ता गर्ने र सञ्चालनमा ल्याउने क्रम त्यसपछि ह्वात्तै बढ्यो । सर्वसाधारणले पनि के–के हुन्छ भनेर आफ्नो दैनिक कमाइको …

शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो …

सेयरमा लगानी गर्नेहरु तनावमा

काठमाडौं ।पछिल्लो समय बजारमा सेयरमा आकर्षण बढ्दो छ । एकदिन सेयरको मूल्य बढ्छ, उनीहरु खुशी हुन्छन् फेरि अर्कादिन सेयरको मुल्य घट्छ निराश हुन्छन् । सेयरमा लगानी गर्नु भनेको जुवा  खोलेको बराबर हो । सेयरमा लगानी गर्नेहरु केही महिनायता डिर्पेशनमा जाने …

रिभर फल्स पावरको आइपिओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं। रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता …