चौरमा त्रिपाल टाँगेर क्वारेन्टाइन

बागलुङको निसीखोला गाउँपालिका–६ पुतली बजारमा चौरमा बाँसको टेको लगाएर त्रिपाल टाँगिएको छ । पछाडिपट्टि खोला । घाम, पानी, हावा जुनै बेला पनि उस्तै सास्ती । न सुत्ने गतिलो ठाउँ, न त खाना । जहाँ तीन सय जनाभन्दा बढी बसिरहेका छन् …

अब सलह बुलेटिन प्रकाशित हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले सलहलाई केन्द्रित गरी विशेष मौसम बुलेटिन निकाल्न थालेको छ । शनिबारदेखि सलह आगमन भएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बुलेटिन सुरु गरिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । …

आम्दानीको स्रोत बन्यो सलह किरा :-

भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष …

सलह नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाउँछौं : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् । आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए । …

सलह नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाउँछौं : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् । आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए । …

कोरोना विरुद्धको खोप मान्छेमा परीक्षण, सुरक्षित देखिएको चिनियाँ दाबी

चीनले काेराेना भाइरसविरुद्धको अर्काे खोप (भ्याक्सिन) विकसित गरेको दाबी गरेकाे छ।​ राेयटर्सकाे रिपाेर्ट अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी ले आइतबार यसकाे जानकारी दिएकाे हाे। ​रिपाेर्ट अनुसार याे खाेप मान्छेमा पनि परीक्षण गरिएकाे छ। पहिलाे परीक्षणमा खाेप सुरक्षित देखिएकाे छ। …

स्वदेशी भन्दा बिदेशी सस्तो :-

मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई मालिन्डो एयरलाइन्सले  नेपाल सरकारले तोकेको टिकटको मुल्य भन्दा कम सस्तो टिकटमा उडान गर्ने भएको छ । हिमाल एयरलाइन्स र नेपाल एयरलाइन्सले तोकेको भाडाभन्दा मालिन्डो एयरलाइन्सले तीन हजार कम भाडा दर तोकेको छ। मलेसियाको क्वालालम्पुर स्थित नेपाली …

सेनाले ६ करोड खर्चेर चिनबाट खरिद गरेको किट प्रयोगमा समस्या

साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा …

माननियहरुको भनाइ :- कोरोना भगाउने कार्ड लगाउदा भाइरसलाई एक मिटर परै छेक्छ

पछिल्ला केही दिनयता सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड …

घरभाडा छुट दिने घरबेटीलाई वालिङ उद्योग वाणिज्य संघद्वारा सम्मानित

लकडाउनका समयमा घरभाडा छुट दिने १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको …