घुस रकम सहित प्रहरी निरीक्षक पक्राउ

इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो । राय इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख हुन् । उनलाई भीमफेदी– …

काठमाडौँ महानगरको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम पारित :-

काठमाडौं महानगरको सातौँ अधिवेशनबाट आर्थिक वर्ष ०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। असार ४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको नगर सभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए। …

नाम मात्र होइन काम पनि उस्तै :- निलकमल

काठमाडौँ : कोभिड १९ ले संसारलाई नै आकान्त पारि रहेको अवस्थामा कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी  तथा संस्थाहरु पनि  बन्द भएको कारण …

खरिपाटी क्वारेन्टाइनको खर्च दुइ सय दुइ जनालाई खानामा मात्रै ५५ लाख

नेपाली सेनाले चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनासहित चिकित्सक, सफाइकर्मी, एम्बुलेन्स टोली, विमानचालक सदस्य दलसमेत दुई सय दुईजनालाई दुई साता भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा खानामा मात्रै ५५ लाख एक हजार चार सय ३३ रुपैयाँ खर्च गरेको छ । उनीहरूलाई …

६ केजी चरेशसहित २ जना पक्राउ

ठुलो मात्रामा लागू औषध चरेशसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् । मंगलवार काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीमार्गबाट उनीहरूलाई महानगरीए प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थायी घर …

रंगशाला निर्माणमा खटिएका आप्रवासीले पारिश्रमिक पाएनन्

सन् २०२२ को कतार विश्वकप फुटबल प्रतियोगिताका लागि निर्माण भइरहेको रंगशालाका आप्रवासी कामदारले तलब पाएका छैनन् । यसले एकपटक फेरि विश्वकप आयोजक राष्ट्र कतार विवादमा तानिएको छ । निर्माणकार्यमा खटिएका कामदारले पारिश्रमिक नपाएपछि मानवअधिकारकर्मीहरूले कतार सरकार र आयोजकलाई चेतावनी दिएको …