पहिरो -मृतकका परिवारलाई गण्डकी सरकारद्वारा आर्थिक सहयोग

असार २६ गते राति जिल्लाका विभिन्न तीन स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी प्रदेश सरकारले राहतस्वरुप आर्थिक सहयोग गरेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले साेमबार पोखरा–१८ सराङकोटका पाँच तथा वडा नं २५ हेम्जा र …

मालपोत प्रमुख सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

गलत ढंगले जग्गा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टिकाराम ज्ञवालीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत कागजातका आधारमा हदबन्दीमा रोक्का रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी विक्रीमा सघाएको आरोप उनीहरुमाथि छ । गलत …

डिजाइन कमजोर हुदाँ ७ करोड ८८ लाख रुपैयाँमा निर्माण ड्याम बगायो

भारी वर्षासँगै आएको बाढीले पोखरा फेवातालको मुहानमा निर्मित्त चेक ड्याम बगाएको छ । घाँटीछिनास्थित हर्पणखोलामा निर्माण गरिएका २ वटा चेक ड्यामको निर्माण कार्य भर्खरै मात्र सम्पन्न भएको थियो । जसमध्ये एउटा ड्याम बाढीले बगाएको हो । हर्पणखोलाको पानीको बहाव बढेपछि …

इन्धन मूल्यवृद्धिको बिरोध गर्दै नेविसंघद्वारा प्रदर्शन

सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् । बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए । उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य …

विद्युत उपभोक्ताहरुका गुनासै -गुनासा

नेपाल विद्युत् प्राधिकरणबाट जारी बिल ,कर्मचारीका ब्यवहार ,शुल्क निर्धारण प्रक्रिया आदिका विषयलाई लिएर सर्वसाधारणका गुनासै -गुनासा आउन थालेका छन् । कतिपयले फेसबुक लगायतका सामाजिक सन्जालमार्फत दुखेसो पोखेको पनि देखिन थालेको छ। नेपाल विद्युत् प्राधिकरणबाट उपभोक्ताले विद्युत खपत गरेवापतको जारी हुने …

मूल्य वृद्धि -पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ

नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। असार १६ गते मूल्य बढाएको निगमले १० दिनपछि पुनः इन्धनको मूल्य बढाएको हो। निगमले शुक्रबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य वृद्धि गरेको छ। यसअघि १० …

मास्क नलगाए ठाउँको ठाउँ सय रुपैयाँ जरिवाना

मास्क नलगाई हिँड्नेलाई प्रहरीले तत्कालै एक सय रुपैयाँ जरिवाना गराउने भएको छ । मास्क,सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्का बीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ जरिवानाको व्यवस्था गर्न लागिएको हो । जिल्ला प्रशासन …

सिन्धुपाल्चोक बाढी- मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका …

राहतस्वरुप ३ महिनाको घरभाडा मिनाहा

पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप ३ महिनाको घरभाडा मिनाहा गरेका छन् । कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ । लाखौंलाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर …

चैते धान विशेष सहयोग कार्यक्रमको अनुदान रकम मरेका व्यक्तिका नाममा

कृषि अनुदान भ्रष्टाचार भएको खुलासा भएको छ। चैते धान विशेष सहयोग (प्रोत्साहन) कार्यक्रमको अनुदान रकम किसानलाई वितरण नगरी मृत व्यक्तिको नाम, काल्पनिक नाम राखी किर्ते भरपाई पेश गरी रकम हिनामिना गरेको पाइएको छ। कृषि ज्ञान केन्द्र, झापाका तत्कालीन बाली संरक्षण …