“एकका लागि एक “अभियानबाट संकलित रकमले पीसीआर मशिन खरिद

झापामा समुदायबाट संकलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पीसीआर मशिन खरिद गरिएको छ ।प्रयोगशालाका उपकरण मंगलवार आइपुगेपछि जडान शुरू गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरू गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा संकलन गरेर यन्त्र …

बाढीको असर -तरकारीको मूल्यवृद्धि हुने सम्भावना

अविरल वर्षापछि आएको बाढी तथा पहिरोको असर काठमाडौंमा तरकारीको मूल्यवृद्धि हुने सम्भावना देखिन थालेको छ । बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा तरकारीको अभाव देखिने भएको हो ।  काठमाडौंमा तरकारी पहिलेको तुलनामा केही दिनदेखि कम भित्रिएको कालीमाटी फलफूल तथा …

बाढीपहिरो पीडितलाई घर बनाइदिने मुख्यमन्त्री पौडेलको घोषणा

मकवानपुर वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा गरेका छन् । प्रदेशसभा मंगलबारको बैठकमा सांसद्हरुले विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिने घोषणा गरेका हुन् । ‘प्रदेश विपद् …

किरात राई यायोक्खा बेलायतद्वारा केन्द्रीय विद्यार्थी संघलाई आर्थिक सहयोग

किरात राई केन्द्रीय विद्यार्थी संघले संचालन गरेको कोरोना भाईरस राहत कोषमा किरात राई यायोक्ख बेलायतले रु ६०,०२० साठी हजार बीस रुपैया आर्थिक सहयोग गरेको छ। कोरोना भाइरसका कारण विभिन्न समस्यामा परेका विद्यार्थीहरूलाई राहत तथा उद्दार कार्यक्रमलाई किरात राईहरुको सर्बोच्च मातृ …

घूस रकम सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर पक्राउ

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब-इन्जिनियर किशोरकुमार मोक्तान घूससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियारको टोलीले एक लाख ५० हजार घूस रकम लिइरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा प्रमुख प्रशासकीय …

मेलम्ची सुरुङको गुणस्तरमाथि प्रश्नैप्रश्न

सुरुङमा पानी पठाएर परीक्षण गर्दैगर्दा मंगलबार ढोकाको एक भाग पूरै खुलेपछि पूरा हुनै लागेको मेलम्ची खानेपानी आयोजनाको डिजाइन र गुणस्तरमाथि प्रश्नैप्रश्न तेर्सिएका छन् । करिब ५० मिटर उचाइको पानीको प्रेसर थेग्ने गरी सुरुङको ढोका डिजाइन गरिएको थियो । तर १६ …

वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ । बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरूले कानूनी मूल्य तथा मान्यतालाई कार्यान्वयन गर्ने …

जन्तेढुङ्गा गाउँपालिकाका एक युवाले गरे प्यारालाईसका बिरामीलाई आर्थिक सहयोग

खोटाङ जन्तेढुङ्गा गाउँपालिका समाजसेवी उमेश राई बैदेशिक रोजगारीका लागि कुबेतमा रहेर बस दुर्घटनामा परी प्यारालाइसि भएका भोजपुर निवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग स्वरूप ५० हजार रुपैयाँ सहयोग गरेका छन् । राईले कुवेतबाट पठाइएको आर्थिक सहयोग रकम भजपुरका संघीय …

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुको लागि सहज

सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण …

किर्ते कागज गरी ९ लाख बढी भुक्तानी ,सीसीटीभी रेकर्डिङ डिलिट

धनुषा महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजात मार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेश सहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको …