कोरोनाको अन्त्य सम्म एटीएम करोबारमा शुल्क नलाग्ने

कोभिड १९ संक्रमण  रहदासम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।राष्ट्र बैंकले आज  आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै  उक्त कुराको  दिएको हो । नेपाल राष्ट्र …

अख्तियारको नजर तल्लो दर्जाका कर्मचारीमा मात्र सिमित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन् । आयोगले गत् आव २०७६/७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै …

विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण सहयोग गर्ने

नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल सरकारलाई रु ५४ अर्ब ऋण सहयोग उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा आज अर्थ …

सरकारले भ्रमणका नाममा १७ करोड खर्च -बजेटभन्दा ११ करोड बढी

आर्थिक वर्ष २०७५/७६ मा सरकारले भ्रमण खर्चमा १७ करोड सकेकोछ ।  व्यवस्था मिचेर बजेटभन्दा थप ११ करोड खर्च गरेको पाइएको हो । विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा रु.६ करोड ८५ लाख बजेट व्यवस्था गरिएको छ ।  महालेखा परीक्षकको प्रतिवेदनअनुसार …

आयोजना प्रमुखहरूले समयमै काम नगर्दा असारमा खर्च बढी देखियो : अर्थमन्त्री

असार मसान्तमा मात्रै खर्च बढी भएको देखिनुको प्रमुख कारण आयोजना प्रमुखहरू भएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । सम्बन्धित आयोजना प्रमुखहरूले समयमा नै सोधभर्ना नगर्ने र असार मसान्तमा मात्रै गर्ने भएकाले यस्तो देखिएको खतिवडाको भनाइ थियो ।  बजेट कार्यान्वयनबारे प्रतिनिधिसभाको …

जनसम्पर्क समिति बेलायतकी उपसभापति सुब्बाको पहलमा अग्नी पीडितलाई राहत

ताप्लेजुंगकाे फुङलिङ बजारमा गत वैशाख २९ गते राति भएको आगलागीका पीडितहरुलाई नेपाली जनसम्पर्क समिति बेलायतकी उपसभापति कोपिला सुब्बाको पहलमा राहत वितरण गरिएको छ । नेपाली काँग्रेस ताप्लेजुङकी सभापति लीलादेवी बोखिमकाे समन्वय तथा सम्पर्क समितिकी उपसभापति सुब्बाको व्यक्तिगत पहलमा बेलायतमा संकलन …

गृहमन्त्रीलाई सुराकी खर्च ७२ लाख, गृहसचिवलाई ७३ लाख

गत आर्थिक वर्षमा गृहमन्त्रीभन्दा गृहसचिवले धेरै सुराकीका नाममा खर्च गरेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ७२ लाख तथा तत्कालीन गृहसचिव प्रेमकुमार राईले एक वर्षमा ७३ लाख नाै हजार रुपैयाँ सुराकीका नाममा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यसरी …

कोरियामा नेपाली श्रमिकको तलब १.५ प्रतिशतले वृद्धि

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ। सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १ सय ३० कोरियन वाेन बढाएको हो। योसँगै नेपालीको पनि तलब …

मेलम्ची आयोजनाको गुणस्तर माथि प्रश्न चिन्ह

मेलम्ची खानेपानी आयोजनाको राजधानी जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गको गेट नम्बर १७ को ड्याम फुटेको घटनाले आयोजनाको गुणस्तर माथि नै प्रश्न चिन्ह खडा गरेको छ । मंगलबार  दिउँसो १२ बजेर ३० मिनेटमा मुख्य अडिटको भित्री भाग एकैपटक फुटेर हेलम्बु …

सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित रंगेहात पक्राउ

जलस्राेत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । कार्यालय प्रमुख श्रेष्ठलाई सेवाग्राहीबाट रु. ९ लाख ३४ हजार घुस लिइरहेको वेला मंगलबार आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । आयोगको …