अमेरिकाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ।
अमेरिकाले काेराेना भाइरसकाे महामारी राेकथाम, प्रतिकार्य र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरेकाे हाे।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई चार लाख ५० हजार डलर नेपाली रुपिया साढे ४ करोड बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …