तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको नियमित बैठक तथा स्वागत कार्यक्रम म्पन्न भएको छ।समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरि बैठक सम्पन्न भएको हो ।

बैठकमा नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षण नेपाली कांग्रेसका नेता महासमिति सदस्य तिलक रानाभाट नेपाली जनसम्पर्क समिति साउदी अरबका सभापति अर्जु थापालाई समितिले स्वागत गरेको छ ।

यस्तै बैठकले नेपाली कांग्रेस नेता नेपाली राजनीतिक बैचारिक समाजवादी चिन्तन नेता प्रदिप गिरिको उपचार को क्रममा असामयिक निधन भएकोले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मोहनधारण गरि राष्ट्रले एउट असल नेता गुमाएको भनि श्रद्धाञ्जली अर्पण गरे ।

त्यस्तै आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेश सभा निर्वाचन सफल पार्न र नेपाली कांग्रेसको उमेदवार लाई जिताउन सामाजिक संजाल अथवा टेलिफोन मार्फत आफन्त हरुलाई आफ्नो उमेदवारलाई मतदान गर्न समितिका उपाध्यक्ष टेक बहादुर टमाटको संयोजकमा १५ सदस्यको प्रचारप्रसार समिति गठन गरेको छ ।

सिमितका संयोजक टेक बहादुर टमाट, सह संयोजक दिपक तामाङ, र सदस्य हरुमा समितिका महामन्त्री हरि कोईराला, दिपक अधिकारी, कुमार ओझा, तेज कुमार राई, ईन्द्र भण्डारी, इन्दु बस्नेत, अन्जु रेग्मी, चमेली लम्साल, तिलक चन्द ठकुरी, रामकुमार चाम्लिङ राई, लालबहादुर खड्का, गणेश राउत, रुद्र बुढाथोकी लगायतको प्रचार प्रसार समिति गठन गरिएको हो ।

बैठकमा समितिका सभापति चोलाकान्त पंगेनी वरिष्ठ उपाध्यक्ष कमल प्रसाद गौतम, उपाध्यक्ष टेक बहादुर टमाट, दिपक तामाङ, समितिका महामन्त्री हरि कोईराला, सह-महामन्त्री दिपक अधिकारी, सह-कोषाध्यक्ष लालबहादुर खड्का, सदस्य तेज कुमार राई, तिलक चन्द ठकुरी, ईन्दु बस्नेत, यज्ञ कुमार, राई ईन्द्र प्रसाद भण्डारी, घनस्याम चौधरी, नमराज बम, रुद्र बुढाथोकी,

त्यसैगरी नेपाली जनसम्पर्क समिति मलेसियाका सल्लाहकार एवम् जनसम्पर्क समन्वय बिभागका केन्द्रीय सदस्य सन्तोष रिजाल र अर्का सल्लाहकार राम कुमार चाम्लिङ राईको बैठकमा उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …