तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ ।

माघ ५ गते बसेको सर्वदलीय/ सर्वपक्षीय बैठकले कोभिड १९ को तेश्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणका विषयमा प्रभावकारी कदम चाल्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय सँगै राजनैतिक दलहरुले पनि सभा, गोष्ठी या ठूलो भिड जम्मा हुने कार्यक्रम तत्काललाई नगर्ने सहमति गरे सँगै जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो ।

त्यस्तै नेपाली काँग्रेस खोटाङले सबै मातहत निकायलाई २ हप्ता सम्म आफ्ना निर्धारित मास कार्यक्रमहरु स्थगन गर्न सूचित गरेको कांग्रेस सभापति बिष्णुकुमार राइले जानकारी दिनुभयो ।

सानातिना कार्यकर्तावीच हुने कार्यक्रमहरु २५ जनामा नवढाई पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सावधानीका साथ ३/३ फिट दुरि कायम राखेर गर्न गराउन समेत निर्देशन दिईएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …