तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं, पुस ४ गते । नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आइतबार रातीसम्म केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ ।

२३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदे १५५८, उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह केसीले १३८३, बालकृष्ण खाणले १५०७, रमेश लेखकले १४५१, र रामहरि खतिवडाले १३९५ मत प्राप्त गर्नुभएको छ ।

केन्द्रीय सदस्य खुलातर्फ ९९ जनाको प्रतिस्पर्धा रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

बाँकीको मतगणना आइतबार बिहान ९ बजेदेखि सुरु हुने समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …