तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा  । नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनमा युवा सामजसेबी नेता चक्रबन्धु रेग्मी (बन्धु) प्रदेशसभा अधिबेशन स्याङ्जा क्षेत्र नं २ क बाट प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्षतर्फ अत्याधिक मतले बिजयी भएका छन ।

मंसिर  ३ मा भएको स्याङ्जा क्षेत्र २(क) प्रदेश प्रतिनिधिमा वालिङ नगरपालिका २ का सफल ब्यबसायी बन्धुले अत्याधिक मत प्राप्त गरि बिजयी भएका हुन ।

रेग्मी एक शहिद परिवारको भएकाले उनलाई अत्याधिक मतले बिजय गराउन उनका समर्थनहरुले प्रचार  प्रसार गरेका थिए  । ‘अग्रजको सम्मान–युवाहरुको बिश्वास भन्ने नारा लिएर रेग्मी अगाडि बढेका थिए । रेग्मी एक सफल ब्यबसायी साथै सामजसेबी हुन । २०३६ सालको जन आन्दोलनमा स्याङ्जामा जिल्ला कमान्डरको भूमिका निर्बाह गर्ने क्रममा जिउदो सहिद बनेका स्व एक नारायण रेग्मीका भजित (बन्धु) ले आफ्नो स्व काकाको सपना पुरागर्ने उदेस्य  रहेको उल्लेख गरेका छन । 

रेग्मीले सम्पुर्ण अग्रज नेतागण, वडा सभापतिहरु, क्षेत्रीय  प्रतिनिधिहरु, आमा बुबा ,दाजु भाइ दिदी बहिनीहरु ,लगायत हौसला प्रदान गर्नु हुने घर परिवार, साथीभाइहरु प्रति हार्दिक आभार प्रकट  गरेका छन । उनले भने तपाइहरुले  सुम्पेको जिम्मेवारी इमानदारीका साथ काङ्ग्रेस पार्टीको संगठन  र हितका लागि हुनेछ। 

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा हुनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …