तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा माओवादी र नेकपा  एमाले पार्टी परित्याग गरि ११४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन । 

सोमबार नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं- ३  वडा कार्य समितिको सुनकोशी बजारमा आयोजित वडा स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा माओवादी र नेकपा  एमाले पार्टी परित्याग गरि ११४ जना बढी युवा  हरु नेपाली कांग्रेसमा प्रबेश गरेको  कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ ।

प्रबेश गर्नेहरु त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ धुस्कुन र बाह्रबिसे न पा वडा नं ८ मानेश्वाराका स्थानिय नेकपा माओवादीको र एमाले पार्टीका कार्यकर्ताहरु रहेका छन । 

नवप्रबेशीहरुलाई कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत, नेपाली कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, कांग्रेस महासमिति सदस्य लिला नेपाल र नेपाली कांग्रेस युवा नेता भक्तध्वज बोहोरा समेतले पार्टीको सदस्यता साथै खादा लगाएर स्वागत गरेका छन । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …