तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बुटवल । आदिवासी जनजाती युवा महासंघको पाचौं औं महाधिवेशन सम्पन्न भएको छ।

पहिचान सहितको संघियताको लागी संविधान संसोधन समानुपातिक समावेश र रोजगार भन्ने मुल नाराका साथ ५ औं महाधिवेशन चैत २० र २१ गते बुटवलमा सम्पन्न भएको हो ।

महाधिवेशन कार्यक्रममा नेपाल तामाङ युवा घेदुङका संघिय सचीव घम्बा तामाङ (मिलन)सन्जिव मोक्तान लगाएत सदस्यहरुमा सुबास तामाङ रेखा लोप्चन सुसन भोम्जन नेपाल आदिवासी जनजाती युवा महासंघको केन्द्रिय परिषद अध्यक्ष हेमन्त राई संघिय कार्यसमितिमा निर्वाचित भएका छन।

नेपाल तामाङ युवा घेदुङको केन्द्रिय अध्यक्ष,नेपाल आदिबासी जनजाति युवा महासंघ बागमती प्रदेश नम्बर ३ का अध्यक्ष,बिलम मोक्तानले यो महाधिवेशन केबल पदको लागी मात्रै नभई आदिवासी जनजाती युवा नेपाल महासंघले आदिवासी जनजातीहरुको पहिचान सहितको  मौलिक हक अधिकारको सुनिश्चित गर्न बैचारिक रुपले संघर्ष गर्ने र बिगत लामो समयदेखि पनि संघर्ष गर्दै आएको पनि बताउदै संघिय कार्यसमितिमा निर्वाचित सबैलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …