तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले  मेलम्चीको पानी आएकोमा काठमाडौंबासीलाई बधाई दिएका छन् ।

बिहीवार एक बिगप्ति जारी गरी शर्माले मेलम्चीको सपना देख्ने सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईलाई समेत सम्झिएका हुन  । नेपाली काग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णाप्रसाद भट्टराईको काठमाडौका खानेपानी समस्या समाधान गर्न मेलम्ची  नदीको पानी ल्याउने उद्घोष गरका परियोजना अन्तत आजका समयमा साकार हुन पुगेको जारी बिगप्तिमा उल्लेख छ । 

यो घडि नेपाली काग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौं उपत्यकावासीमा विशेष बधाई ज्ञापन गर्दछ । मेलम्ची परियोजनाको सफलता काठमाडौको पानी सकट हा गर्न महत्वपूर्ण योगदान त पुयाउदैछ नै सगैमा यो सफलता देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नबिन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ । 

नेपाली काग्रेसको सरकारले शुरु गरको परियोजना अनेक प्रतिफलता चिर्दै सफल हुन निश्चय नै दुई दशक भन्दा बढि समय वाग्यो , तर यो सफलता उपत्यकालाई संगै पुरै देशका लागि हर्ष र गौरवको डि बनेको छ । यो घडीमा सन्त नेता किसुनजीलाई सगै यसको शुरुवात देखि सफलतासम्म सरिक सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौ बिगप्ति भनिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …