तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

२८५७ औं म्हे ल्हो अर्थात सोनाम ल्होछारको उपलक्ष्यमा  संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिताको समापन कार्यक्रम फागुन ९ गते नेपालको समय अनुसार बेलुका ५ः३० बजे कार्यक्रम शुरु भयको थियाे ।

सोनाम ल्होछारको उपल्क्ष्यमा तामाङ प्रबुद्ध गु्रपद्धारा संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिताको समापन कार्यक्रमको” विशेष अतिथिको रुपमा नेपाल तामा घेदुङको पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रिय तामाङ परिषदको निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार साथै संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्रालय, बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्वा विकाश समितिको वोड सदस्य साथै विभिन राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा आवद्ध प्रबुद्ध समाजसेवीको रुपमा चिरपरिचित महेन्द्र जंग योन्जन तामाङ, तामाङ प्रबुद्ध ग्रुपका वरिष्ठ अभियान्त अजय लोप्चन (स्पेन) ,मनिता मोक्तान तामाङ(जापान)प्रबिना लोप्चन(जापान)निर्मल तामाङ(फ्रान्स)जिबन पाख्रीन तामाङ(मलेसिया) प्राबिधिक सहयोगमा बुद्धि बहादुर स्याङतान र कार्यक्रम प्रस्तोता आर्जे योन्जन तामाङ हुनुहुन्थ्यो।

सोनाम ल्होछारको उपल्क्ष्यमा संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिता कार्यक्रममा ७२ जना प्रतिस्पर्धीहरु सहभागिता हुनुभएको थियो।


प्रतियोगितामा उत्कृष्ट नम्बर ल्याउने प्रतिस्पर्धीलाई रु.५१हजार सहित प्रमाणपत्र वितरण र टप १२ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई रु.५ हजार सहित प्रमाणपत्र वितरण गर्ने कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तामाङ लगाएत कार्यक्रमका वक्तहरुले सम्पुर्ण तामाङ लगाएत गैरतामाङ समुदायहरुलाई ल्होछारको शुभकामना दिनु भयो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …