तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मोरङ। मिक्लाजुङमा महागुरु फाल्गुनन्द मुन्धुम बिश्व बिध्यालय स्थापना गर्न बिश्व हिन्दु युवासंघले जोड दिएको छ 

बिश्व हिन्दु युवासंघले किरात नेपालको मेरुदण्ड हो – मुन्धुम हाम्रो ज्ञानको भण्डार हो भन्दै मोरङको मिक्लाजुङमा महागुरु फाल्गुनन्द मुन्धुम बिश्व बिध्यालय खोल्ने निर्णय गरेको हो 

विश्व हिन्दू युवा संघद्वारा आयोजित ३३ औं शृङ्खलामा किराती सभ्यता मुन्दुम विश्वविधालय गोर्खा शीर्षकको प्राज्ञिक बहसमा किराती सभ्यता र मुन्दुम बारे आफ्ना विचार राख्दै हिजो पशुपति मृगस्थलीमा भएको उक्त प्राज्ञिक बहसमा शिक्षाविद् दर्शनविद् प्रा.डा. विधानाथ कोइराला , वरिष्ठ पुरात्त्व इन्जिनियर शुदर्शन राज तिवारी , स्वामी वासुदेव प्रपन्नाचार्य , आयोजक संस्थाका अध्यक्ष ऋषिकेशजङ्ग शाह र डा.भक्त राइ ले किराती सभ्यता , संस्कृति , मुन्दुम र मुन्दुम विश्वविधालयको आवश्यकता र महत्त्वबारे आआफ्ना विचारहरु व्यक्त गरेका थिए। 

आधुनिक नेपाली राजनीति , नेपाली समाज , संस्कृति र दर्शन चिन्तनका जग बसाल्ने नेपालका आरम्भकर्ता किराती जातिलाई अत्यन्त महत्त्व दिर्दै किराती जातिको साँस्कृतिक , धार्मिक तथा दार्शनिक आधार मुन्दुमको समेत महत्त्व बुझेर मुन्दुम विश्वविधालय खोल्ने विश्व हिन्दु युवासंघको संस्थागत निर्णय रहेको बिश्व हिन्दु युवासंघले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …