काठमाडौ । मुक्तिनाथ विकास बैंकले केन्द्रिय भवन निर्माणको तयारी थालेको छ।
बैँकले काठमाडौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको हो।
मुक्तिनाथ बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् ।
केन्द्रिय भवनको निर्माणसङ्गै बैँकको सेवा थप स्तरिय बन्ने अपेक्षा गरिएको छ। उक्त भवनको शिलान्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु लगायत अन्य थुप्रैको सहभागिता रहेको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …