• मङ्गलबार, असार-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा- क्यानाडाको एडमन्टन शहरमा अबस्थित सुशिला सारी नामक फेन्सी स्टोरले आउँदै गरेको बडा दशैं तथा दिपावलीलाई लक्षित गरेर विभिन्न नया सारीहरुको अफर योजना ल्याएको छ ।

लामो समय देखि एडमन्टन शहरमा ब्यबसाय संचालन गरेको सुशिला सारी नामक फेन्सी स्टोरले बिगतमा पनी चाड पर्वलाई मध्यनजर गर्दै विभिन्न किसिमका अफरहरु दिदै आएको संचालक सुशिला सिंहले बताउनु भयो ।

बिशेष गरेर यस हिन्दुहरुको माहान चाड नवदुर्गा तथा शुभ दिपावलीको अबसरमा विभिन्न कलरका सारी हरु मात्र १५ क्यानाडीयन डलरमा सेलमा राखीएको छ, जुन रकम प्रचलित मूल्य भन्दा ५० प्रतिशत सस्तो हो ।

सुशिला सारी फेन्सी स्टोरले सधैं आफ्ना ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ र हरेक वर्षझैँ यो वर्ष पनि आफ्ना ग्राहकहरुका लागि यस वर्षको महान चाडपर्वलाई ध्यानमा राखेर दशैं अफर निकालेका छौं । ग्राहकहरुको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रिया आइरहेको सिंहले बताउनु भयो ।

अहिलेको प्रतिकुल परिस्थितिमा आएको बडा दशैं तथा सुभ दिपावलीमा आफ्ना ग्राहकहरुलाई केहि खुसी प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको हो , ग्राहकहरुको सुशिला सारी प्रतिको आकर्षण र उत्साहजनक सहभागिता रहेकोले यो अफर अक्टोबर १४ गतेबाट लागू गरिएको सिंहले बताउनु भयो।

सम्पर्क
Shushila Singh
2828 34A Ave
Edmonton
Phone 780-982-8975

भिडियो:

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

उच्च मनोबलले जित्यौँ कोरोना

उच्च मनोबलले जित्यौँ कोरोना
पत्रपत्रिका

ढुंगागिट्टी मासिँदै, पानी भासिँदै

प्राकृतिक स्रोतमाथि दोहन बढ्दा ट्युबवेल र इनार सुके भूमिगत स्रोत नभेटिएपछि खानेपानीकै अभाव बोरिङबाट समेत पानी नआएपछि सिँचाइ ठप्प खानेपानीका लागि तराईमा सजिलो साधन हो चापाकल …

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने …

कोरोना उपचारमा नेपाल सफल हुँदै

लन्डन । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर …

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका …