क्यानाडा- क्यानाडाको एडमन्टन शहरमा अबस्थित सुशिला सारी नामक फेन्सी स्टोरले आउँदै गरेको बडा दशैं तथा दिपावलीलाई लक्षित गरेर विभिन्न नया सारीहरुको अफर योजना ल्याएको छ ।
लामो समय देखि एडमन्टन शहरमा ब्यबसाय संचालन गरेको सुशिला सारी नामक फेन्सी स्टोरले बिगतमा पनी चाड पर्वलाई मध्यनजर गर्दै विभिन्न किसिमका अफरहरु दिदै आएको संचालक सुशिला सिंहले बताउनु भयो ।
बिशेष गरेर यस हिन्दुहरुको माहान चाड नवदुर्गा तथा शुभ दिपावलीको अबसरमा विभिन्न कलरका सारी हरु मात्र १५ क्यानाडीयन डलरमा सेलमा राखीएको छ, जुन रकम प्रचलित मूल्य भन्दा ५० प्रतिशत सस्तो हो ।
सुशिला सारी फेन्सी स्टोरले सधैं आफ्ना ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ र हरेक वर्षझैँ यो वर्ष पनि आफ्ना ग्राहकहरुका लागि यस वर्षको महान चाडपर्वलाई ध्यानमा राखेर दशैं अफर निकालेका छौं । ग्राहकहरुको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रिया आइरहेको सिंहले बताउनु भयो ।
अहिलेको प्रतिकुल परिस्थितिमा आएको बडा दशैं तथा सुभ दिपावलीमा आफ्ना ग्राहकहरुलाई केहि खुसी प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको हो , ग्राहकहरुको सुशिला सारी प्रतिको आकर्षण र उत्साहजनक सहभागिता रहेकोले यो अफर अक्टोबर १४ गतेबाट लागू गरिएको सिंहले बताउनु भयो।
सम्पर्क
Shushila Singh
2828 34A Ave
Edmonton
Phone 780-982-8975
भिडियो:
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …