तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको आपतकालीन अवस्थामा परिचालन गर्न स्वास्थ्यकर्मीबाट आवेदन माग गरेको छ ।

सरकारी अखबार गोरखापत्रमा आवेदन आह्वानको सूचना प्रकाशित गर्दै मन्त्रालयले ५ दिनभित्र आवेदन पेश गर्न सूचित गरेको छ ।

स्वास्थ्य संस्थाहरूमा आइसोलेसन तथा क्वारेन्टीनमा रहेका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहसम्म थप जनशक्ति परिचालन गर्न आवश्यक रहेको हुँदा चिकित्सक, नर्सिङ्ग तथा पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी एवं संस्थाहरूलाई यस मन्त्रालयको वेबसाइटमा उपलब्ध आवेदन फाराम भरी इमेलमा ५ दिनभित्र आवेदन पेश गर्नहुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …