तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपाध्धाय

रौतहटको मौलापुर नगरपालिका स्थित भकुवा खोलामा डुबेर एकजनाको ज्यान गएको छ ।

मौलापुर नगरपालिका -५ पतौरा घर भएका सुखल साह कानुको २५ वर्षीया छोरा गणेश साह कानुको बुधबार खोलामा डुबेर मृत्‍यु  भएको बाबुले बताए। 

मौलापुर नगरपालिका स्थित भकुवा खोलामा विगतदेखी कयौ घटना हुदै आई रहेको स्थानीयहरूले बताउछन बुधबारको दिन करिब १० बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको भकुवा खोलामा साथीसँग नुहाउन गएका उनी पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको थियो । 

बेपत्ता भएको खबर पाउनसाथ मौलापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयहरुको खोजीकार्यमा ४:२३ बजेतिर मृत अवस्थामा फेला परेका हुन मृतक साहको शव पोष्टमार्टका लागी रौतहटको गौर अस्पताल लाने तयारी भईरहेको उद्दारमा खटिएका प्रहरीले  बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …