नेपाली सेनाले दुई सैनिक अधिकृतलाई बरखास्त गरेको छ।
सैनिक अदालतले बुधबार आचरण विपरीत गतिविधि गरेको अभियोगमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको जनाएको हो।
जंगीअड्डाका अनुसार उनीहरुले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानाजान पालना नगरी अवज्ञा सम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेको छ।
बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट हालै वार कलेज सकेर फर्किएका थिए, भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …