काठमाडौँ । नेकपा एमालेले माधव कुमार नेपाल समूहका २७ जना सांसदहरुलाई कारवाहीको तयारी गरेको छ । गुटगत क्रियाकलापमा लागेको भन्दै ६ महिना निलम्बन गरिएका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित प्रतिनिधि सभाका २७ र प्रकाश ज्वालासहित कर्णाली प्रदेश …
काठमाडौँ । कोरोना महामारी बढेको भन्दै सरकारले सोमबार केहि स्वास्थ्य मापदण्डहरु तय गर्यो । प्रधानमन्त्रीमेत रहेका केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा जारि गरेको आदेशलाई आफैंले उल्लङ्घन गरे । सोमबार केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले कोरोना माहामारिलाई मध्यनजर गर्दै …
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारि गरेको छ । देशको उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज अपरान्ह पछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने …
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको हो । कोको छन् पक्राउ पर्नेमा ? महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा नुवाकोट घर भएका …
७ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ अघिल्लो पटक खोप लगाएका मानिसहरुलाई दोस्रो चरणको खोप अभियान सुरु गर्न लागिएको हो । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो …
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गरेकी हुन् । यसअघि सोमबारै बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय …
काठमाडौं । कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विद्यालय बन्ददेखि २५ जनाभन्दा बढी भेला हुन नपाउनेसम्मका निर्णय गरेको छ । …
क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ । वैशाख १५ गते राति १२:०० …
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आज २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा आज बसेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सोमबार ओलीले सो प्रतिवेदन पेश गरेका …
काठमाडौँ। निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आज आव २०७४-७५ देखि आव २०७६-७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई सात दिनको …