प्रधानमन्त्री ओलीद्वारा नेपालकै नमूना अस्पतालका रुपमा रहने वीरेन्द्र अस्पतालको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको …

पूर्व राजा-रानी नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । कोभिड संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाहलाई लाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई उताबाट फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको …

आज धरहरा उद्घाटन

काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । भुकम्पले भत्काएको धरहराको संरचनाको पुननिर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरुको पुननिर्माण कार्य बाँकी छ । कोरोना तथा लकडाउनलगायतका कारण धरहरा …

बालुवाटार बैठक :यस्तो छ एमालेको ११ बुँदे समसामयिक प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको बालुवाटारमा आज बसेको बैठकले ११ बुँदे सामयिक प्रस्ताव पारित गरेको छ । आजको बैठकले कोरोनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना महामारी नियन्त्रणमा थप कदम चाल्न, खोपको सुनिश्चितताका लागि थप कूटनीतिक पहल …

पछिल्लो २४ घण्टामा थप २ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी   अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७९८ पीसीआर परीक्षणबाट शुक्रबार २ हजार ४४९ जना संक्रमित फेला परेको हो …

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह

चितवन ।  सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक …

मेरियट भेटवार्ता : कुराकानीमा प्रगति नभएको माधव नेपालको निष्कर्ष

काठमाडौं । लामो समयदेखि संवादहिन बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट …

नेपालमा कोरोना महामारी : बितेको २४ घण्टामा २४ सय २८ जनामा संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा  नेपालमा थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

ओलिविरुद्ध माधव नेपाल पक्षको रिट सर्वोच्चमा दर्ता , के छ रिटमा ?

काठमाडौं। एमालेको माधव पक्षका चार नेताहरुले प्रधानमन्त्री ओलिविरुद्ध दायर गरेको रिट दर्ता भएको छ  । नेपालसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको कारबाहीविरुद्ध बुधबार पेश गरेको रिट आज दर्ता भएको छ। रिटको पेशी आइतबारको लागि तोकिएको …

ओली र नेपाल: होटल मेरियटबाट धरहरा हेर्दै

लामो समयसम्म भेटघाट नगरेका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका अर्का नेता माधवकुमार नेपाल यतिबेला वार्तामा जुटेका छन्  ।  नेकपा एमालेभित्रको विवाद मिलाउन दुई दिनयता छलफलमा जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच …