नेपालमा ५१५३ जना संक्रमित थपिदा ६५७० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५७० जना निको भएका छन् । मन्त्रालयका अनुसार आज (मंगलबार) कोरोना संक्रमणबाट थप …

सङ्क्रमित भन्दा निको हुनेदर उच्च

काठमाडौ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ …

महामारीले आम जनतालाई आक्रान्त पारिरहेको बेला त्यो भन्दा बढी तनाबले जन जीवन भयावह: नेता खाण

काठमाडौ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, पुर्ब मन्त्री , केन्द्रीय सदस्य, प्रमुख सचेतक माननीय बालकृष्ण खाणले गणेशमान सिंह स्मृती पुस्तकालय, रुपन्देही द्वारा आयोजना भएकाे “होम आइशोलेनमा बस्दा तनाव ब्यवस्थापन साथै कोभिड बाट कसरी बच्ने” भन्ने कोभिड सम्वाद शृङ्खलामा कोरोना भाइरस …

होटेल व्यवसायमै निर्भर मनाङवासीमा कोरोनाले सकस

मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले …

डोटीको एक गाउँका सबैमा कोरोना संक्रमण, उपचारमा समस्या

डोटी । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो। कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने …

हुम्लामा लक्षण विनाका सङ्क्रमित

सिमकोट । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित …

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

पाँचथर  ।  कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ। एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो। उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य …

सिन्धुपाल्चोक जिसस प्रमुख तामाङको पहलमा स्वास्थ्य सामाग्री भित्रिदै

सिन्धुपाल्चोक । जिल्ला समन्वय समितिको पहलमा शुक्रबार सिन्धुपाल्चोकले स्वास्थ्य सामग्रि पाउने भएको छ । जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सामग्रि समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले उद्योगि …

रोगभन्दा भोकले मर्ने चिन्ता: राहत नपाउदा साँझ बिहान हातमुख जोड्न धौधौ

डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ ।बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै …

शववाहन नभएपछि डोजरमा राखेर शव व्यवस्थापन

तनहुुँ  । एउटा पनि शववाहन नभएपछि तनहुँमा त्यसको अभाव खड्किएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी शुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट …