तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, पुर्ब मन्त्री , केन्द्रीय सदस्य, प्रमुख सचेतक माननीय बालकृष्ण खाणले गणेशमान सिंह स्मृती पुस्तकालय, रुपन्देही द्वारा आयोजना भएकाे “होम आइशोलेनमा बस्दा तनाव ब्यवस्थापन साथै कोभिड बाट कसरी बच्ने” भन्ने कोभिड सम्वाद शृङ्खलामा कोरोना भाइरस महामारीले आम जनतालाई आक्रान्त पारिरहेको बेला त्यो भन्दा नि बढी यस्को तनाबले जन जीवन भयावह भैरहेको बताउनु भयेको छ । उहाले तनावको ब्यबस्थापन गर्ने कुनै सीप नभएको कारणले पनि जटिलता भएको बताउनु भएको छ ।

आज एक जुम कार्यक्रम मार्फत नेता खाणले खासगरी सामाजिक एबम राजनिती अभियन्ताहरुले सामाजिक दुरि अपनाएर आफ्नो कार्यहरु गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रमको आकर्षण एबम प्रमुख वक्ता रहनु भएको बालकृष्ण खाणले उपस्थित डा.हरुलाइ धन्यवाद दिदै तेस्रो वेब बाट बच्चाहरुलाइ धेरै गारो पर्ने बताएको हुनाले डा.हरुले बताउनु भएको उपचार विधि लाई ध्यान दिन कार्यक्रम मार्फत आम जनतालाइ आग्रह गर्नु भएको छ ।

अन्त्यमा उहाले बर्तमान अवस्थामा यस्तो कार्यक्रमले धेरै महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले आयोजक लाई हार्दिक धन्यवाद दिनु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …