बन्दाबन्दीले मजदुरलाई छाक टार्नै मुस्किल

डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक …

रोकथाम नियन्त्रणकालागि आवतजावत समेत पूर्णतया रोक लगाउनु पर्छ: स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनाैतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । …

कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयासमा स्थानीय प्रशासन

काठमाडौ। मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम …

बेइजिङबाट ४ दिन दैनिक ५५० सिलिण्डर नेपाल ल्याइने

काठमाडौँ। कोरोना महामारीका कारण नेपालको जन जीवन प्रभाबित भएसंगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अक्सिजन सिलिन्डर ल्याउँन चीनको राजधानी बेइजिङ सनिबार राति ११ः०० बजे बेइजिङ् उडान गरेको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर …

नेपालमा कोरोना भाईरसबाट एकैदिन १८७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १८७ जनाले कोरोना भाईरसबाट ज्यान गुमाएका छन। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो अवधिमा नेपालमा कोरोनाभाइरसका ८ हजार ४६ सङ्क्रमित थपिएका छन् । १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार ४६ जनामा सङ्क्रमित देखिएको …

कोभिड अस्पताल बनाउन कांग्रेसले दियो भवन

डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार …

सभापति देउवाले पठाउनुभयो गृह जिल्लामा स्वास्थ्य सामग्री

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री डडेल्धुरा पठाउनु भएको हो । सभापति देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य …

उपचारको व्यवस्था मिलाउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सबै गम्भीर प्रकारका बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। आयोगले अस्पतालमा अक्सिजनसहितका थप शय्याको व्यवस्था मिलाउन, बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न …

सङ्क्रमित पत्रकारको घरमा औषधि पुर्याउँदै पत्रकार महासङ्घ

झापा । कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा झापाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने …

हलेसीका संक्रमितलाई अक्सिजन सहितको आइसोलेसन सेन्टरमा लगियो

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा रोयल होटलमा सन्चालन गरिएको अक्सिजन सहितको आइसोलेसन सेन्टरमा संक्रमित लगिएको छ । कोभिड–१९ बाट संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका संक्रमितलाई बुधबार साँझ आइसोलेसन सेन्टर लगिएको हो । संक्रमितको स्वास्थ्यमा थप समस्या देखिन …