आजदेखी निषेधाज्ञामा थप कडाइ: आन्तरिक उडानमा रोक, बेलुका पसलहरु खोल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आज सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा आजदेखी भने बेलुका पसलहरु खोल्न …

कोरोना महामारी : नेपालमा कोभिड-१९ को दोस्रो लहरमा कुन उमेर समूह बढी प्रभावित?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको  पछिल्लो तथ्यांकअनुसार  नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको देखाएको छ । नेपालमा अहिले बढ्दै गएको कोरोना माहामारीको अवस्थालाई स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । …

कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

कञ्चनपुर । सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ।गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ …

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका …

सोमबार काठमाडौँ उपत्यकामा मात्र १ हजार ५६७  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ५६७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ   ।  आज काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो  पछिल्ल्लो …

सङ्क्रमणको दोस्रोलहर तीव्रगतिमा, स्वास्थ्यकर्मीले पाएनन् पहिलो लहरकै जोखिम भत्ता

झापा । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् । जोखिमको …

सङ्क्रमितले अस्पतालका शैया भरिन थाले, सावधानी अपनाउन जरूरी

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना …

‘अनिवार्य माक्सको प्रयोग गरौँ ’

काठमाडौ । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गर्दै …

नेपालमा कोरोना महामारी : बितेको २४ घण्टामा २४ सय २८ जनामा संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा  नेपालमा थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितले भरिए अस्पताल, सीसीएमसीको बैठक छलफलमै सीमित, रोकथामबारे हुन सकेन निर्णय

काठमाडौँ। भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ । केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै …