पाकिस्तानको एक होटेलमा आगलागी , ४ जनाको मृत्यु ११ घाईते

पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्।संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ। उनी अफगानिस्तानको सिमानामा …

पत्रकारलाई कोरोना सङ्क्रमण, उपचारको क्रममा मृत्यु

दाङका  पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा  …

बसमा लुकाएर ल्याएको लागुऔषधसहित दुई पक्राउ

पोखरा । प्रहरीले दुई युवालाई लागुऔषधसहित पोखराबाट पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  पोखरा पृथ्वी चोक बस्ने २० वर्षीय रमेश गुरुङ …

धरहराको २२ तलामाथि राखियो गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया“ धरहराको २२ तलामाथि गजुर राखिएको छ । १२ वैशाख २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहराको गजुर मर्मत गरी सुनको जलपसहित बुधबार टुप्पोमा राखिएको हो । गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग …

ओली र माधव नेपालबीच होटेल मेरियटमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका  केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच  भेटवार्ता सुरु भएको छ । झन्डै एक महिना भन्दा बढी समयपछी एमालेका यी दुई नेताहरुबीच राजधानीको होटल मेरियटमा पहिलो पटक छलफल भएको हो । …

समर्थन फिर्ताबारे माओवादी अझै अनिर्णित, सम्पूर्ण जिम्मा प्रचण्डलाई

काठमाडौँ ।  सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले प्राप्त गरेका छन् । आज  बसेको माओवादीको स्थायी कमिटिको बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो । नयाँ …

थप २३५१ जनामा कोरोना संक्रमण, काठमाडौँमा मात्र १०५१

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ …

प्रहरीले छापा मारेको हेल्थ केयरबाट पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका १२२ जना विमानस्थलबाट फिर्ता

काठमाडौँ । विदेश जान लागेका १२२ जना त्रिभुवन विमानस्थलबाट फिर्ता भएका छन् । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश जानबाट रोकेको हो । उनीहरु राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विदेश …

एकै दिन १३ मुद्दा फैसला, १५ मुद्दामा आदेश जारी

जिल्ला अदालत मकवानपुरले मङ्गलबार एकै दिन  १३ मुद्दा फैसला गरेको  छ । सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो । यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला …

पछील्लो २४ घण्टामा १ हजार ६६७ जनामा सङ्क्रमण पुष्टि, ११ सङ्क्रमितको मृत्यु

काठमाडौं। पछील्लो २४ घण्टामा नेपालमा १ हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि साथै ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १ हजार ६६७ जनामा सङ्क्रमण …