काँग्रेस युवानेता गगन थापा लगायत ४ सांसदहरुद्वारा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता (पूर्णपाठ)

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले अन्य ३ जना सांसदहरुको समर्थनमा  संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको अवस्थामा वायु प्रदूषण न्यूनीकरण गर्न …

पछिल्लो चौबीस घण्टामा थप १ हजार १५ जनामा सङ्क्रमण

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एकहजार १५ जना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अनुसार पाँच हजार ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार १५ जनामा  सङ्क्रमित भएको पहिचान गरिएको छ …

हावाहुरीको वितण्डा : उड्यो त्रीशुलिमाथिको निर्माणाधीन पक्कि पुल

शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको …

बादलले आजै गृहमन्त्रीको सपथ लिने

राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पद गुमाएका थापाले आज साँझ नै  राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको बताईएको छ …

आगामी आर्थिक वर्षको बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सू्चना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको …

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले आज अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही …

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी: रोकथामबारे छलफल

काठमाडौं।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा जारी छ ।  पछिल्लो समय कोरोना संक्रमणको दर बढी रहेको वेला बैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।   स्वास्थ्य मन्त्रालयको …

आगामी मङ्सिरसम्म उपनिर्वाचन गर्ने तयारीमा सरकार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ ।  बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता …

बिभिन्न अपराधी पक्राउ गर्न सफल इन्सपेक्टर पाण्डेको जाजरकोट सरुवा

बेलाटारी ।नवलपरासी पश्चिमको इलाका प्रहरी कार्यालय बेलाटारी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) खुमानन्द पाण्डे शुक्रबार बिदा भएका छन् । जाजरकोटको अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका इन्सपेक्टर पाण्डेलाई शुक्रबार प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिज्ञ , शुभचिन्तक , पत्रकार  लगायतले मायाको चिनो …

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने …