दशैं मनाउन १७ लाखले छाडे काठमाडौं

काठमाडौं। काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम …

नवनियुक्त राजदूत डिल्लीराज पौडेललाई मलेसियामा स्वागत

मलेसिया । मलेसियाका लागि नवनियुक्त महामहिम राजदूत डिल्लीराज पौडेललाई गैर आवासीय नेपाली संघ ( एनआरएनए ) मलेसिया, नेपाली व्यवसायी समाज मलेसिया, र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले स्वागत गरेका छन । आइतबार मलेसिया स्थित होटल ग्रान्ड कन्टिनेन्टल केएलमा गैर आवासीय …

नेपाली राजदूतावास मलेसियाको आयोजनामा मनाईयो संविधान दिवस

मलेसिया । नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम मनाएको छ । आश्विन ३ गते क्वालालम्पुरस्थित Hotel J W Marriot मा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ मनाएको हो । समारोहका प्रमुख अतिथि मलेसियाका मानवसंशाधन …

नेपाल विद्यार्थी संघद्वारा नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति विघटन

नेपाली कांग्रेसको भ्रातृ संस्था तथा नेपाल विद्यार्थी संघले नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति निकाल्दै नेविसंघ त्रिवि समिति विघटन गरिएको जानकारी दिएका छ्न । साथै नेविसंघ त्रिवि समितिमा रहेकालाई अध्यक्ष शेर्पाले …

जनताको अगाडी राजनितिक दलको केही लाग्दैँन भन्ने उदाहरण हो “बालेन”

काठमाडौं । स्थानीय निर्वाचनमा काठमाडौँबासीहरुले काठमाडौँबाट स्वतन्त्र उम्मेदवारका रुपमा उठेका बालेन्द्र साहलाई ६३ हजार १सय ६७ मत दिएर मेयर पदमा विजय गराएका थिए । काठमाडौँका जनताले स्वतन्त्रका उम्मेदवार बालेन्द्र साहलाई मत दिएर मेयर बनाउँछन् भन्ने कुरा कुनै जिल्लाका जनताले सोचेका …

उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि निर्देशन

काठमाडौँ । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ। नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न …

गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो

वालिङ। गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण …

खोटाङ कांग्रेस क्षेत्र नम्बर २ बाट समानुपातिकमा सपना राई सिफारिस

खोटाङ । नेपाली कांग्रेस खोटाङकी महिला नेतृ सपना राई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि खोटाङ क्षेत्र नम्बर २ बाट समानुपातिकमा उम्मेदवार सिफारिस भएकी छन् । गीत संगीत र साहित्यमा रुचि भएकी राई विभिन्न …

खोटाङ कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुङ्गो

खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्गो लगाएको छ । शनिबार विपि स्मृति भवन दिक्तेलमा बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा १० जनाको नाम …

समाजमा विकृति फैलाउदैं टिकटक !

समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउदैंन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानूनले नै बन्देज लगाएको छ । तर, कानूनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन टिकटक बनाउने क्रम …