नेपाली कांग्रेसको भ्रातृ संस्था तथा नेपाल विद्यार्थी संघले नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति निकाल्दै नेविसंघ त्रिवि समिति विघटन गरिएको जानकारी दिएका छ्न । साथै नेविसंघ त्रिवि समितिमा रहेकालाई अध्यक्ष शेर्पाले धन्यबाद दिदै नेविसंघलाई वैधानिक ढंगले मुर्त रूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ अधिबेशन गर्ने बताएका छ्न ।
नेपाल विद्यार्थी संघ केन्द्रिय समितिकोको निर्देशनबिना कुनै पनि विज्ञप्ति एवम् सांगठनिक गतिविधि नगर्न र नगराउन नेविसंघ त्रिवि समितिलाई निर्देशन गराएका हुन ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …