नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम

कावासोती। विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ। सडक विस्तारको काम सुस्त त भएको छ, अर्कोतिर राजमार्गसँग जोडिएका मुख्य बजारका स्थानीय धुलोले गर्दा आजित भएका छन्। दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो …

नेपाल बन्यो ‘थ्री नेसन्स’ कप च्याम्पियन

काठमाण्डाै। नेपालले फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले …

नवनियुक्त मन्त्रीको शपथ, सरकार अझै अपूर्ण

काठमाण्डाै। शुक्रवार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौँ पटक आज कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक …

कोशी प्रदेशको नाम खारेजी माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौँ। शुक्रबार सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं लगायत पहिचानवादी संस्थाहरुले काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेजी माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न संगठनका अगुवाहरूले माइतीघरदेखि नयाँ वानेश्वरको संसद्‍ भवनसम्म मार्चपास गरेका हुन् । कोशी प्रदेशको …

स्वर्णिम वाग्लेद्वारा काँग्रेस परित्याग, बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति बनाउने

काठमाडौँ। अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन्। बिहिबार नेपाली काँग्रेस परित्याग गर्दै अर्थशास्त्री वाग्लेले पार्टी गिरोहमा परिणत हुन लागेको आरोप लगाएका छन् । उनले पार्टी नेतृत्व अक्षम बन्दै गएको आरोप लगाएका छन् । पार्टी परित्यागको जानकारी दिनका लागि …

गठबन्धनमा भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?

काठमाडौँ। लामो समयको रस्साकस्सीपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमतिमा मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन। बैठकमा सहभागी जसपाका नेता राजेन्द्र …

अपाङ्गता बिपन्न परिवारलाई कांग्रेस नेता आङ्देम्बे र मलेसियामा रहका केसीपरिवारद्वारा राहत

फिदिम । कांग्रेस नेता सह-महामन्त्री भिष्मराज आङ्देम्बे र ब्यापारको शिलशिलामा मलेसिया रहेका चौबिसे गाउँपालिका १ धनकुटाका नवदम्पती टंक केसी र सिला केसीले पाँचथर फाल्गुनन्द गाँउपालिका २ इम्बुङका अपाङ्गता दुई बिपन्न परिवारलाई राहत उपलब्ध गराएका छन् । जनसेवा समाज पाँचथरको संयोजनमा …

यातायात व्यवसायको अगाडि दबिएकै हो सरकार ?

काठमाडौं । अहिलेपनि धुवाँको मुस्लो फालेर काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा थोत्रा, पुराना, कबाडी ट्याक्सी, गाडी, माइक्रो, बस, मिनी बस, ग्याँस ट्याम्पोलगायतका सवारी साधनहरु गुडिरहेका छन् । केही महिनाअगाडि वातावरण विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाले छड्के रुपमा प्रदूषण चेकजाँच …

दुर्घटनाको नियती !

गएको माघे संक्रान्तिको विहान पोखरा विमानस्थलको नजिकै यति एयरलार्इन्सको विमान दुर्घटना हुदा विमानमा सवार ७२ जना सवैको दुःखद मृत्यु भएको खवरले हामी सवै नेपाली स्तव्ध भएका छौ र संगै यात्रा गरेका मित्र देशका आफन्तजनहरू समेत धेरै चिन्तित भएका होलान । …

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट …