जनकपुर । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा. आरजु राणा देउवा जनकपुरधाममा छठ पूजा गरेकी छ्न । उनले आइतबार जनकपुरको प्रसिद्ध गंगासागर घाटमा अस्ताउँदो सुर्य तथा छ्ठी मैयाको पूजाआराधना गरेकी हुन । राणा छ्ठ पुजा गर्न आइतबार जनकपुरधाम आएकी हुन ।
निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौ क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण मागेको छ । आयोगले कार्तिक ८ गते डेंगी विरुद्ध अभियान किन चलाएको भनी मागेको स्पष्टीकरणमा अझै पनि चलाउने भन्ने वक्तव्य दिएको श्रव्य दृश्य सामग्री …
श्री ३ चन्द्र शंसेर जवरा१९०७ एडीमा १० हप्ताको भ्रमणका लागि वेलायत गएका थिए । वेलायतमा पुगेका श्री ३ले विजुली देखेपछि महत्वाकाँक्षा जाग्यो र उनले यसको उपयोग, फाइदा तथा निर्मणका वारे तहाँका अधिकारीहरू संग वुझेछन र नेपालमा पनि यसको सुरूवात गर्ने …
काठमाडौं। काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम …
मलेसिया । मलेसियाका लागि नवनियुक्त महामहिम राजदूत डिल्लीराज पौडेललाई गैर आवासीय नेपाली संघ ( एनआरएनए ) मलेसिया, नेपाली व्यवसायी समाज मलेसिया, र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले स्वागत गरेका छन । आइतबार मलेसिया स्थित होटल ग्रान्ड कन्टिनेन्टल केएलमा गैर आवासीय …
मलेसिया । नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम मनाएको छ । आश्विन ३ गते क्वालालम्पुरस्थित Hotel J W Marriot मा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ मनाएको हो । समारोहका प्रमुख अतिथि मलेसियाका मानवसंशाधन …
नेपाली कांग्रेसको भ्रातृ संस्था तथा नेपाल विद्यार्थी संघले नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति निकाल्दै नेविसंघ त्रिवि समिति विघटन गरिएको जानकारी दिएका छ्न । साथै नेविसंघ त्रिवि समितिमा रहेकालाई अध्यक्ष शेर्पाले …
काठमाडौं । स्थानीय निर्वाचनमा काठमाडौँबासीहरुले काठमाडौँबाट स्वतन्त्र उम्मेदवारका रुपमा उठेका बालेन्द्र साहलाई ६३ हजार १सय ६७ मत दिएर मेयर पदमा विजय गराएका थिए । काठमाडौँका जनताले स्वतन्त्रका उम्मेदवार बालेन्द्र साहलाई मत दिएर मेयर बनाउँछन् भन्ने कुरा कुनै जिल्लाका जनताले सोचेका …
काठमाडौँ । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ। नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न …
वालिङ। गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण …