खोटाङ । नेपाली कांग्रेस खोटाङकी महिला नेतृ सपना राई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि खोटाङ क्षेत्र नम्बर २ बाट समानुपातिकमा उम्मेदवार सिफारिस भएकी छन् । गीत संगीत र साहित्यमा रुचि भएकी राई विभिन्न …
खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्गो लगाएको छ । शनिबार विपि स्मृति भवन दिक्तेलमा बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा १० जनाको नाम …
समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउदैंन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानूनले नै बन्देज लगाएको छ । तर, कानूनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन टिकटक बनाउने क्रम …
काठमाडौं । दशैं नजिकिदैं गर्दा न्यून आर्थिक स्तर भएकालाई खर्च जोहो गर्ने पिरले सताएको छ । सरकारी जागिर खाएकाहरु धमाधम किनमेल गरिरहँदा निजी कार्यालयमा काम गर्नेहरुले भनेको बेलामा तलबसमेत पाउन सकेका छैनन् । झन घरायसी काममा जोडिएकाहरुको पिरालो यो भन्दा …
मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले अगस्ट ३० तारिखका दिन नेपाली दूतावास संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको ५ औं अधिवेशनबाट चयन हुनुभएको अध्यक्ष विपिन राई लगायत नयाँ कार्यसमितिका …
मुलुकमा यतिबेला चाडबाडको सिजन शुरु भएको छ । साउन लागेसंगै धमाधम चाडबाड आँउछ । अरु बेलाभन्दा चाडबाडमा अत्यन्तै धेरै किनमेल गर्नुपर्ने हुन्छ । साथै, चाडबाड मनाउनका लागि आफन्तको घर जाने क्रम पुरानो हो । तर, यसरी घरबाहिर निस्किदा चोरीको घटना …
हामी नेपालीहरुको महान् चाड दशैँ नजिकिदैँ छ । दशैँमा मानिसहरुले आआफ्नो आवश्यकता अनुसार नै किनबेच गर्ने गर्छन् । तर पछिल्लो समय बजारमा पहिलो वर्षको भन्दा दोब्बर महंगी बढेको पाइन्छ । महंगीका नाममा अहिले व्यापारीहरुले मनपरी भाउ राखेर सामान बेचिरहेका छन् …
काठमाडौं । नेपालीहरुको महान् चाड दशैं आउन एक महिना मात्र बाँकी छ । दशैं ढोकामै आइपुग्न लाग्दा पनि सरकारले अग्रिम टिकट खोल्न चासो देखाएको छैन् । यातायात व्यवस्था विभागले लामो रोडमा चल्ने सवारी साधनको अग्रिम टिकट खोल्नलाई छलफलसमेत गरेको छैन् …
यतिखेर काठमाडौंका बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ ले मुलुकभरको जनताको ध्यान खिचेको छ । उनले गरेको काम …
काठमाडौं । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री धनश्याम दाहाललाई भेट्न अहिले टयाक्सी व्यवसायीहरु महिनाको एक पटक काठ्माडौँबाट हेटौँडा जाने गर्छन् । टयाक्सी व्यवसायीहरुको एउटै माग छ , नयाँ टयाक्सीको दर्ता नखोल्दिनु । साथै अहिले टयाक्सी व्यवसायी र …