नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा दूतावास संग भेटघाट कार्यक्रम सम्पन्न

मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले अगस्ट ३० तारिखका दिन नेपाली दूतावास संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको ५ औं अधिवेशनबाट चयन हुनुभएको अध्यक्ष विपिन राई लगायत नयाँ कार्यसमितिका …

सरकारको मात्र भर नपरौं, आफै जिम्मेवार बनौं !

मुलुकमा यतिबेला चाडबाडको सिजन शुरु भएको छ । साउन लागेसंगै धमाधम चाडबाड आँउछ । अरु बेलाभन्दा चाडबाडमा अत्यन्तै धेरै किनमेल गर्नुपर्ने हुन्छ । साथै, चाडबाड मनाउनका लागि आफन्तको घर जाने क्रम पुरानो हो । तर, यसरी घरबाहिर निस्किदा चोरीको घटना …

चाडबाड नजिकिदैँ , महंगीले सीमा नाग्दैँ

हामी नेपालीहरुको महान् चाड दशैँ नजिकिदैँ छ  । दशैँमा मानिसहरुले आआफ्नो आवश्यकता अनुसार नै किनबेच गर्ने गर्छन् । तर पछिल्लो समय बजारमा पहिलो वर्षको भन्दा दोब्बर महंगी बढेको पाइन्छ । महंगीका नाममा अहिले व्यापारीहरुले मनपरी भाउ राखेर सामान बेचिरहेका छन् …

दशैं आउन एक महिना बाँकी, सवारी साधनको अग्रिम बुकिङ कहिले?

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं आउन एक महिना मात्र बाँकी छ । दशैं ढोकामै आइपुग्न लाग्दा पनि सरकारले अग्रिम टिकट खोल्न चासो देखाएको छैन् । यातायात व्यवस्था विभागले लामो रोडमा चल्ने सवारी साधनको अग्रिम टिकट खोल्नलाई छलफलसमेत गरेको छैन् …

बालेनको सिको अरु नगरपालिकाका मेयरले गर्ने हो भने देशको स्वरुप नै फेरिन्छ !

यतिखेर काठमाडौंका बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ ले मुलुकभरको जनताको ध्यान खिचेको छ । उनले गरेको काम …

टयाक्सीमा भएको एकाधिकार, कसले रोक्ने ?

काठमाडौं । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री धनश्याम दाहाललाई भेट्न अहिले टयाक्सी व्यवसायीहरु महिनाको एक पटक काठ्माडौँबाट हेटौँडा जाने गर्छन् । टयाक्सी व्यवसायीहरुको एउटै माग छ , नयाँ टयाक्सीको दर्ता नखोल्दिनु । साथै अहिले टयाक्सी व्यवसायी र …

पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेरेर कुसे औंसी मनाइँदै

ललितपुर । पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । भाद्र कृष्ण …

खोटाङमा निर्वाचित वडाध्यक्षहरुका लागि अभिमूखिकरण कार्यक्रम

खोटाङ । खोटाङ जिल्लामा ७९ वडाका जननिर्वाचित वडाध्यक्षहरुका लागि तीनदिने अभिमूखिकरण कार्यक्रम शुरु गरिएको छ । बुधबार खोटाङ जिल्ला समन्वय समितिको संयोजनमा प्रदेश प्रशिक्षण केन्द्र, स्थानीय शासन सहयोग कार्यक्रम तथा प्रदेश मन्त्रालयको आयोजनामा बुधबार नवनिर्वाचित वडाका प्रतिनिधिहरुलाई विध्यमान संबैधानिक र …

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष …

नेपाली जनसम्पर्क समिति मलेसियाको बैठक सम्पन्न

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको नियमित बैठक तथा स्वागत कार्यक्रम म्पन्न भएको छ।समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरि बैठक सम्पन्न भएको हो । बैठकमा नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षण नेपाली कांग्रेसका नेता महासमिति सदस्य तिलक …