हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब …

शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो ?

काठमाडौंको पशुपतिनाथ मन्दिरमा दैनिक सयौं जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्युतमन ३४ अधिकत्तम ४० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरु काजकिरिया गर्नका निम्ति पशुपतिमै बसोबास गर्छन् । त्यहाँ पनि पैसा हुने र नहुनेलाई छुट्याउने गरेको पाइन्छ । …

बढ्दो लागुऔषध दुर्व्यसनको क्रम, समाजलाई चुनौती

काठमाडौं । आजभोलि  लागुऔषध प्रत्येक समाजको चुनौतीको बिषय बनेकोछ । भमराले फूलको रस चुसेजस्तै  दिनहु निर्दोष  बालबालिका , किशोरकिशोरी, युवाहरुलाई लागुऔषध दुर्व्यसनीले चुस्चुस चुसिरहेकोछ । हरेक बस्तीका गल्लीगल्लीहरुमा ग्रसित व्यक्ति , लड्बडाइ रहेका , छट्पटी रहेका , लम्पसार परेकका पाउदछौँ …

सम्पत्ति विवरणबारे दल र आयोग सुस्त

काठमाडौँ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।  दलको महाधिवेशन भएको दुई महिनाभित्र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमा …

अझै रोकिएन चितुवा आक्रमण

तनहुँ। चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । पाँच वर्षको अवधिमा मात्र जिल्लामा चितुवाकै आक्रमणबाट १२ जनाको मृत्यु भई सकेको छ । यता चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि …

जिल्ला समन्वय समिति खोटाङको निर्वाचन सम्पन्न, प्रमुखमा जसपा नेपालका राई निर्वाचित

खोटाङ । जिल्ला समन्वय समिति खोटाङको निर्वाचन आज सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट प्रमुखमा जनता समाजवादी पार्टी नेपालका सन बहादुर राई निर्वाचित हुनुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्र पार्टीका शुरेश कुमार तामाङ, निर्वाचित हुनुभएको छ । त्यसैगरी …

अभिभावक गरिब हुनुमा बालबच्चाको के दोष ?

नेपाल सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई खाजा दिन भनेर बजेट छुट्याएको हुन्छ । एउटा विद्यार्थीलाई भागमा प्रतिदिन १४ रुपैंया पर्छ । तर, विद्यार्थीलाई दिएको दिवाखाजामा पनि अनियमितता भएको पाइन्छ । विद्यालयका प्राध्यापक, शिक्षक र व्यवस्थापन समिति लिएर खाजाको रकम कुम्ल्याउछन् …

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भादगाउँ। भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत  कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका …

नक्कली विरामी बोकेर साइरन बजाएर यात्रु ओसार्ने एम्बुलेन्स कारवाहीमा

पाल्पा। निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु …

कलाकारहरु चर्चामा आउन खोज्दा मुलुकमा विकृति फैलियो !

नेपालको कलाकारहरु जनता र राष्ट्प्रति जिम्मेवार अलिकति पनि जिम्मेवार देखिदैनन् । कलाकारहरु लापरवाह हुँदा मुलुकमा विकृति फैलिएको छ । कलाकारले जस्तो पनि गीत गाँउछन्, फिल्म खेल्छन् जसले गर्दा समाजमा नराम्रो असर परेको देखिन्छ । कलाकारले सोच्दैनसोची फिल्म खेल्दा र निर्देशकले …