कलाकारहरु चर्चामा आउन खोज्दा मुलुकमा विकृति फैलियो !

नेपालको कलाकारहरु जनता र राष्ट्प्रति जिम्मेवार अलिकति पनि जिम्मेवार देखिदैनन् । कलाकारहरु लापरवाह हुँदा मुलुकमा विकृति फैलिएको छ । कलाकारले जस्तो पनि गीत गाँउछन्, फिल्म खेल्छन् जसले गर्दा समाजमा नराम्रो असर परेको देखिन्छ । कलाकारले सोच्दैनसोची फिल्म खेल्दा र निर्देशकले …

किरात राई यायोख्खा साउदी अरबद्वारा क्षेत्रीय तदर्थ समिती गठन

साउदी । प्रकृति तथा भुमी पुजक किरात राई समुदायको छाता संगठन किरात राई यायोख्खा शाखा साउदी अरबले क्षेत्रीय तदर्थ समिति गठन गरेको छ । साउदीको रियाद स्थित डिमोरा होटलमा शुक्रबार एक कार्यक्रमको साथ विज्ञान राईको संयोजकत्वमा ९ सदस्यीयको तदर्थ समिति …

मृतक दाहालको परिवारलाई भेटे कांग्रेस जिल्ला कार्यसमितिका नेताहरुले

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलवजार हाटडाँडास्थित बस्दै आएकोे भवनमा मृत फेला परेका नेपाली कांग्रेसका नेता मणिराम दाहालको आज मृत्यु भएको ९ दिन पुगेको छ । शोक परेको नवौ दिनमा मृतक दाहालको परिवारजनलाई शोक समबेदना ब्यक्त गर्न नेपाली …

कांग्रेस नेता दाहालको रहस्यमय मृत्यु, हत्या भएको अनुमान, छानबिनका लागि जाहेरी

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा कांग्रेस नेता मणिराम दाहालको मृत अवस्थामा शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ हाटडाँडामा बस्दै आउनुभएका ट्रेड युनियन खोटाङका पूर्व अध्यक्ष तथा क्षितिज सहकारी संस्थाका अध्यक्ष ६३ बर्षीय मणिराम दाहालको …

जिल्ला प्रशासन कार्यालय खोटाङद्वारा सुरक्षा निकायका प्रमुख सम्मानित

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न सुरक्षा निकायका प्रमुखहरुलाई सम्मानित गरेको छ । भरखरै सम्पन्न स्थानीय तहको निर्बाचन भयरहित र सुरक्षित तवरले सम्पन्न गर्न महत्वपुणर् योगदान गरेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले उहाँहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा …

नवनिर्वाचित मेयर भट्टराँई “एक्सनमा”

खोटाङ । स्थानीय तह निर्वाचनपछि निर्वाचित भएका जनप्रतिनिधिहरुको काधमा यतिखेर जनताको जिम्मेवारी परेको छ । निर्वाचित भए लगत्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराँईले शिर्ष नेताहरुलाई भेटघाट गरी नगरपालिकाको बिकास र समृद्धिका लागि पहल गर्नुभएको छ । निर्वाचित हुनुभन्दा …

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

बनेपा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन …

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी …

गोकर्णेश्वर पानीपोखरी सडकमा पानी जम्दा आवागमनमा कठिनाइ

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा …

यातायात क्षेत्रको बेतिथि रोक्न जनताहरु सडकमै आउनुपर्ने बेला भएको हो ?

काठमाडौं । यातायात व्यवसायीले लुटेको र ठगेको विषय प्रायजसो समयमा सुन्न आइरहेको हुन्छ । सिट क्षमताभन्दा बढी यात्रु खाद्नु र सरकारले तोकेकोभन्दा दोब्बर भाँडा असुल्नु व्यवसायीहरुको दैनिकी हो । यातायात क्षेत्रमा बेतिथि मौलाउदो छ । तर, सम्बन्धित निकायमा कुनै हलचल …