यातायात क्षेत्रको बेतिथि रोक्न जनताहरु सडकमै आउनुपर्ने बेला भएको हो ?

काठमाडौं । यातायात व्यवसायीले लुटेको र ठगेको विषय प्रायजसो समयमा सुन्न आइरहेको हुन्छ । सिट क्षमताभन्दा बढी यात्रु खाद्नु र सरकारले तोकेकोभन्दा दोब्बर भाँडा असुल्नु व्यवसायीहरुको दैनिकी हो । यातायात क्षेत्रमा बेतिथि मौलाउदो छ । तर, सम्बन्धित निकायमा कुनै हलचल …

चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा …

घरको छतबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर। आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।      छतबाट …

निष्ठा र इमान्दारिताको चर्चा कम !

बागलुङ।  कोखिलामा झोला बोकेर नौबिसेटोलतिर लखरलखर हिँडिरहनुभएको थियो, भक्तबहादुर विक ।  सोमबार बिहानपखको कुरा हो । उहाँ एक्लै बागलुङ बजारका चोक, गल्ली चहार्दै चुनावी पर्चा बाँडिरहनुभएको थियो । समर्थक र प्रस्तावकधरी विकसँग थिएनन्, जसले मनोनयन दर्तामा सघाएका थिए । गरिब, …

सुजाता कोईरालासँग जनसम्पर्क समिति मलेसियाद्वारा अन्तक्रिर्या कार्यक्रम

मलेसिया । नेपाली कांग्रेसकेन्द्रीय सदस्य एवं पुर्व परराष्ट्रमन्त्री सुजाता कोईरालालाई नेपाली जनसम्पर्क समिति मलेसियाले बिदाइका साथ अन्तक्रिर्या कार्यक्रम गरेको छ । जनसम्पर्क समिति मलेसियाको तर्फबाट महामन्त्री हरि कोईराला र सह-कोषाध्यक्ष लल बहादुर खड्का, सदस्य तेज कुमार राई सल्लाहकार राम कुमार …

महङ्गी बढ्यो तर श्रमिकको ज्याला बढेन

रामपुर। पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको …

समान कामको असमान ज्याला किन ?

काठमाडौँ ।  अनौपचारिक क्षेत्रका श्रमिकले समान कामका लागि समान ज्याला पाउनुपर्ने माग गर्दै यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा …

गैरआवासीय नेपाली संघ मलेसियाद्वारा श्रममन्त्री श्रेष्ठको स्वागत

मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले मे १, तारिख श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा आफ्नो नयाँ कार्यलय समु उद्घाटन गर्ने कार्यक्रम रहेकोले हिजो बुधबार बेलुका ७: ५५ मा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मलेसिया आएको हुन् । बुधबार साझ …

अब आउने चुनावमा देशका दलालीहरु चिन्नुपर्छ !

काठमाडौं । नेपालमा अधिंकाश महिलाहरु घरायसी काम गर्दछन् । त्यसैगरी, निजी क्षेत्रमा आबद्ध हुनेको संख्या पनि उत्तिकै छ । यी क्षेत्रमा काम गर्नेको मासिक तलब निकै न्युन छन् । न त मँहगी बढेअनुरुप यिनीहरुको तलब बढाउछन् न त सेवा सुविधा …

सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै भेरी अस्पताललाई सम्मान

नेपालगञ्ज । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो …